पोखरा । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लिग चरणको अन्तिम खेलमा सविक विजेता जनकपुर बोल्ट्स र कर्णाली याक्स भिड्दैछन् । खेल कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा दिउँसो ३ः३० बजे हुनेछ । यी...
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) मा शनिबार चितवन राइनोजलाई पोखरा एभेन्जर्सले ८ विकेटले पराजित गरेको छ । चितवनले दिएको १२१ रनको लक्ष्य पोखराले एडम रोसिङटनको अर्धशतकको मदतमा १९.४ ओभर खेल्दै २ विकेट गुमाएर पूरा गरेको हो । पोखरा र चितवनल यसअघि...
पोखरा । पोखरामा ध्वनी प्रदुषण गरेर मोटरसाइकल चलाउने अनि प्रहरीसंग झैझगडा गर्ने ४ जना पक्राउ परेका छन् । बिहीबार वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा पोखरा १४ का २० वर्षीय मनिष केसी, पोखरा ८ बस्ने...
काठमाडौं । मधेस प्रदेशको मुख्यमन्त्रीमा कृष्ण यादव नियुक्त भएका छन् । मधेस प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णले पाली कांग्रेसका नेता कृष्णप्रसाद यादवलाई शुक्रबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । यादवले ७७ सांसदको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष...
काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाबीच गत भदौ २३ र २४ को जेनजी आन्दोलन पछि आज पहिलो भेटवार्ता भएको छ । ओली देउवालाई भेट्न देउवा निवास महाराजगञ्ज पुगेका छन् । शुक्रबार दिउँसो ओली देउवा...
काठमाडौं । नेकपा एमालेको केन्द्रीय कार्यालय च्यासलमा पार्टीका कार्यकर्ताबीच हात हालाहालको अवस्था सिर्जना भएको छ । आदिवासी जनजाती लोकतान्त्रिक महासंघका केही सदस्यहरू शुक्रबार दिउँसो महाधिवेशन प्रतिनिधि छनोटमा असन्तुष्टि राख्दै केन्द्रीय कार्यालय, च्यासल...
काठमाडौं । निर्वाचन आयोगमा दर्ता भएका विभिन्न २६ वटा राजनीतिक दलले आगामी प्रतिनिधिसभाको चुनाव नलड्ने भएका छन् । जसभित्र दुई माओवादी नाम राखेका पार्टीसहित पाँच वटा कम्युनिस्ट पार्टी रहेका छन् । निर्वाचन आयोगका अनुसार आयोगमा दर्ता भएका दलको संख्या १४३...
काठमाडौं। निर्वाचन आयोगले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक निर्वाचन प्रणालीतर्फको निर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूलाई निवेदन दिन आह्वान गरेको छ । आयोगले आज सूचना प्रकाशन गरी उक्त प्रणालीतर्फको कार्यक्रम शनिबारदेखि सुरू हुने...
काठमाडौं । प्रेम, सामाजिक मूल्य, जीवनका अनुभव र सांस्कृतिक भावनालाई मुखरित गर्ने गीत गाएर नेपालको साङ्गीत फाँटमा बेग्लै परिचय बनाएका नारायणगोपाल गुरुवाचार्यको आज ३५ औँ स्मृति दिवस हो । उनको जादुमय स्वर र साङ्गीतिक सीपको कदर गर्दै स्वरसम्राट् उपाधिबाट...