ब्यानर न्युज


एमालेका मन्त्रीहरूले राजीनामा दिदैं

काठमाडौँ । नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिने भएका छन् । नेपाली कांग्रेससँग नयाँ सरकार गठनका लागि सहमति गरेसँगै पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकारबाट नेकपा एमालेका मन्त्रीहरूले राजीनामा दिने भएका हुन् । सोमबार मध्यरातमा एमाले अध्यक्ष केपी...

देशभर वर्षा, तीन प्रदेशमा धेरै भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव  छ ।  जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा, लुम्बिनी प्रदेशका थोरै स्थानहरूमा तथा बाँकी प्रदेशका एक/दुई...

मध्यराति कांग्रेस र एमाले बीच सत्ता साझेदारीमा सहमति

काठमाडौं । सत्ता समीकरणमा उलटफेर भएको छ । संसद्का दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेका बीचमा सरकार आलोपालो सञ्चालन गर्ने सहमति भएको छ । संविधान संशोधनको एजेन्डासहित ‘राष्ट्रिय सहमतिको’ सरकार बनाउन दुई दल सहमत भएका हुन् । लामो र सघन गृहकार्यपछि...

सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य होइन : प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सत्ता समीकरण फेरबदलबारे बाहिर आएका चर्चा सत्य नभएको ब्रिफिङ गरेका छन् । उनले मन्त्रिपरिषद्को बैठकमा सत्ता गठबन्धनमा असमझदारी बढ्यो भनेर बाहिर भएको चर्चामा कुनै सत्यता नभएको ब्रिफिङ गरेका गरेका हुन्...

एमालेले भन्यो, ‘मन्त्रीहरुलाई बालकोट बोलाएको भन्ने खबर सत्य होइन’

काठमाडौं । नेकपा एमालेले पार्टीका मन्त्रीहरुलाई छलफलका लागि बालकोटमा बोलाएको भन्ने खबर सत्य नभएको जनाएको छ । सरकारमा सहभागी मन्त्रीहरुलाई पार्टी अध्यक्ष केपी शर्मा ओलीले बालुवाटार बोलाएको समाचार आइरहेका बेला अध्यक्ष ओलीको सचिवालयले यसबारे जानकारी...

भ्रष्टाचारका घटनामा राजनीतिक दाउपेच हुने प्रवृत्ति सच्याउन जरुरी : गृहमन्त्री लामिछाने

काठमाडौं । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि छामिछानेले भ्रष्टाचारका घटनामा समेत राजनीतिक दाउपेच हुने विद्यमान प्रवृत्ति सच्याउन जरुरी रहेको बताएका छन् । प्रतिनिधि सभाको आजको बैठकमा सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले यस्तो बताएका हुन् । ‘सबैका...

प्रधानमन्त्री प्रचण्ड र ओलीबीच ४ घण्टा ‘वान टु वान’ वार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता सकिएको छ । करिब चार घण्टा लामो वान टु वानपछि ओली बालुवाटारबाट बाहिरिएका हुन्। दुई नेताबीच समसामयिक राजनीतिक विषय र सरकारका काम अझै प्रभावकारी बनाउनेबारे छलफल...

भारी वर्षाको सम्भावना : कास्कीसहित ३४ जिल्लामा ‘रेड अलर्ट’

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आज असार १७ गतेदेखि २० गते सम्म भारी वर्षाको सम्भावना रहेको जानकारी दिएको छ। यसपाली विगतको वर्षमा भन्दा अधिक पानी पर्ने यसअघि मौसम विभागले बताउँदै आएको छ । पछिल्लो केही दिनदेखि देशभर मनसुन सक्रिय हुँदै गएकाले भारी...

आजदेखि एकीकृत समाजवादीको बन्दसत्र

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) पार्टीको १०औं राष्ट्रिय महाधिवेशनको बन्दसत्र आजदेखि सुरु हुँदैछ । बन्दसत्र प्रज्ञा प्रतिष्ठानमा हुने एकीकृत समाजवादीले जनाएको छ । बन्दसत्रमा राजनीतिक प्रतिवेदन, समाजवादी कार्यक्रम, विधान संशोधन प्रस्ताव र सांगठनिक...