पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नम्बर १ लेवाडेमा आज बिहान बस दुर्घटनामा परेको छ । आज बिहान ३ बजेर ४० मिनेटको समयमा काठमाडौंबाट बेनी तर्फ जाँदै गरेको बा ५ ख २८५ नम्बरको बस दुर्घटनामा परेको हो । बस सडको दायाँतर्फ नालामा पल्टिन पुग्दा बसमा सवार...
सुर्खेत । सुर्खेतमा जिप दुर्घटना भएको छ । दुर्घटनामा परी चार जनाको ज्यान गएको जिल्ला ट्राफिक कार्यालय सुर्खेतले जनाएको छ । सुर्खेतबाट कालिकोट जाँदै गरेको भे १ च २५६० नम्बरको बोलेरो जिप सुर्खेत–दैलेख सडकखण्ड अन्तर्गत वीरेन्द्रनगरस्थित रातानाङ्गला नजिकै...
पोखरा । गण्डकी प्रदेशका नवनियुक्त मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सपथ लिएका छन् । उनीसहित सहित कांग्रेसका बिन्दुकुमार थापा र डा. टकराज गुरुङलाई लिएर सपथ लिएका छन् । थापाले उर्जा मन्त्रालयको समेत जिम्मा पाएका छन् । सर्वोच्चको परमादेश अनुसार नियुक्त...
विराटनगर । कोशी प्रदेशका पूर्वमुख्यमन्त्री केदार कार्कीले सर्वोच्च अदालतमा दायर गरेको रिट बुधबार हेर्न नभ्याइने भएको छ । कार्कीले दायर गरेको रिट बुधबार न्यायाधीश मनोजकुमार शर्मा र शारङ्गा सुवेदीको इजलासमा परेको थियो ।मुख्यमन्त्रीमा आफ्नो निरन्तरताको...
पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा सुरेन्द्रराज पाण्डे नियुक्त भएका छन् । प्रदेश प्रमुख डिल्लीराज भट्टले बुधबार उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । सर्वोच्च अदालतले खगराज अधिकारीले लिएको विश्वासको मत बदर गर्दै पाण्डेलाई नै मुख्यमन्त्री नियुक्त...
काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको...
काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली...
अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुन्द्रमा खस्दा दुई जना नेपाली युवकहरूको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। उनीहरु नेपालको कुन ठाउँका हुन र उनीहरुको पहिचान यो समाचार तयार पार्दा सम्म...
काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१र२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी,...