काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड आज स्वदेश फर्कँदै छन् । संयुक्त राष्ट्रसङ्घीय खाद्य तथा कृषि सङ्गठनद्वारा इटालीको रोममा आयोजित ‘फुड सिस्टम समिट प्लस टु’मा सहभागी हुन सात दिन अघि त्यसतर्फ गएका प्रधानमन्त्री प्रचण्ड स्वदेश फर्कन लागेका...
काठमाडौं । सर्वोच्च अदालतले कोशी प्रदेश सरकारको मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा.आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सभामुखको समर्थनमा भएको थापाको नियुक्ति बदर गर्दै थापा पदमुक्त...
काठमाडौं । सर्वोच्च अदालतले कोशी सरकारका मुख्यमन्त्रीमा उद्धव थापाको नियुक्ति बदर गरिदिएको छ । बिहीबार सर्वोच्चका न्यायाधीशहरु ईश्वरप्रसाद खतिवडा, डा. आनन्दमोहन भट्टराई र तिलप्रसाद श्रेष्ठको इजलासले सो आदेश दिएको हो । सभामुखको समर्थनमा भएको थापाको...
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले अघिल्लो मंसिरमै खर्च विवरण बुझाइसकेको तथ्य सार्वजनिक भएको छ । केही दिनअघि निर्वाचन आयोगले आम निर्वाचन २०७९ मा सहभागी राजनीतिक दलका उम्मेदवारहरुले खर्चको विवरण नबुझाएको भन्दै लिस्ट सार्वजनिक गरेको...
काठमाडौं । विमानस्थलबाट गत २ साउनमा बरामद भएको तस्करीको १०० सय किलो सुन गालेको प्रत्यक्ष प्रसारण गरिने भएको छ । स्कुटरको ‘ब्रेक शु’मा लुकाएर ल्याइएको सुन ‘ब्रेक शु’ बाट छुट्याएर यकिन गर्दाको प्रक्रिया सर्वसाधरणलाई प्रत्यक्ष प्रसारण मार्फत् जानकारी...
काठमाडौँ । मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८० राष्ट्रियसभाबाट पुनः पारित भएको छ । आज बसेको राष्ट्रियसभाको देस्रो बैठकले मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० माथि प्रतिनिधिसभाबाट भएको संशोधन...
पोखरा । क्यानोनिङ गर्ने क्रममा पोखराकी एक युवतीको ज्यान गएको छ। कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ घलेलमा सञ्चालित पोखरा क्यान्वयनमा क्यानोनिङ गर्ने क्रममा पोखरा महानगरपालिका २६ बढिबजारकी २२ वर्षीया अन्जिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय...
पोखरा । गएराती देखि पोखरा आसपासका क्षेत्रमा वर्षा भइरहेको छ ।यो समाचार तयार पार्दा पोखरामा सिमसिम पानी परिरहेको छ । आज दिउँसो देशभर सामान्य बदली रहनेछ। देशका पहाडी भू-भागका केही स्थानहरूमा तथा बाँकी भू-भागका थोरै स्थानहरूमा चट्याङ्गसहित हल्कादेखि मध्यम...
पोखरा । साउन ८ गते राती मृत भेटिएका इलाका प्रहरी कार्यालय भिमगिठ्ठे बागलुङका प्रहरी वरिष्ठ नायब निरीक्षक उज्ज्वल पौडेलको हत्या भएको निष्कर्ष निकालिएको छ । जिल्ला प्रहरी कार्यालय बागलुङले आज (बुधबार) प्रेस विज्ञप्ती जारी गर्दै पौडेलको हत्या भएको प्रारम्भिक...