ब्यानर न्युज


दुर्गा प्रसाईंका माग सम्बोधन गर्न सरकारद्वारा आइतबारसम्मको समय माग

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईं नेतृत्वको टोलीले छलफल गरेको छ । छलफलमा लघुवित्त, सहकारी समस्या र जेनजीका मागबारे कुराकानी भएको छलफलपछि प्रसाईंले बताए । आफूहरूले अघि सारेका मागबारे सरकारका तर्फबाट...

पूर्वगृहमन्त्री रमेश लेखकको स्थान हद फुकुवा

काठमाडौं । भाद्र २३ र २४ गतेको घटना सम्बन्धमा गठित जाँचबुझ आयोगले पूर्वगृहमन्त्री रमेश लेखकमाथि लगाइएको स्थान हद फुकुवा गर्ने निर्णय गरेको छ। आयोगको सचिवालयले एक सूचना जारी गर्दै लेखकको विदेश भ्रमण र काठमाडौँ उपत्यका छोड्न नपाउने पूर्व निर्णयलाई हटाएको...

एमाले अध्यक्ष ओलीलाई पत्र काट्ने जाँचबुझ आयोगको तयारी

काठमाडौं । जेनजी आन्दोलनका क्रममा भदौ २३ र २४ गते भएको घटनाको सत्यतथ्य पत्ता लगाउन गठित जाँचबुझ आयोगले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई बयानका लागि पत्र काट्ने तयारी गरेको छ। बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयबाहिर सञ्चारकर्मीसँग...

दुर्गा प्रसाईंको समूह सिंहदरबारमा : प्रधानमन्त्रीसँग भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले नागरिक बचाउ अभियानका संयोजक दुर्गा प्रसाईंसहितको टोलीसँग भेटवार्ता गरेकी छिन् ।उनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा उक्त अभियानको टोलीसँग भेटवार्ता गरेको सचिवालयले जनाएको छ । भेटवार्तामा...

समानुपातिकको बन्दसूची सच्याउन दलका प्रतिनिधिसँग आयोगद्वारा छलफल

काठमाडौं । निर्वाचन आयोगले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको बन्दसूची पेस गरेका राजनीतिक दललाई पालैपालो बोलाएर देखिएका त्रुटि औँल्याउने काम गरिरहेको छ । पेस भएका सूचीको जाँचबुझ र दलका प्रतिनिधिसँगको...

अंग्रेजी नयाँ वर्षमा पर्यटकले भरीभराउ पोखरा

पोखरा । अंग्रेजी नयाँ वर्षको अवसर पारेर रेवान पोखराले आयोजना गरेको २७ र्औ संस्करणको सडक महोत्सवमा आन्तरिक एवं बाहीय पर्यटक गरेर ५ लाख पर्यटक भित्रिएको आयोजक रेवान पोखराले जनाएको छ । रेवान पोखराका अध्यक्ष विश्वराज पौडेलका अनुसार पुरानो वर्षलाई विदाई...

आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस

पोखरा । आज १ जनवरी २०२६ अर्थात अंग्रेजी नयाँ वर्ष । आज १३ औं राष्ट्रिय पोसाक एवं टोपी दिवस विविध कार्यक्रमसहित भव्य रुपमा मनाइँदैछ । ‘हाम्रो टोपी हाम्रो शान’ भन्ने उदेश्यका साथ हरेक वर्ष मनाउदै आएको नेपाली टोपी दिवस विगतका वर्षहरुमा जस्तै यो वर्षपनि...

बालेन्द्र साह नै प्रधानमन्त्रीको स्वभाविक दाबेदार हो : रवि लामिछाने

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफु माथि मुद्दा नलागेको भएपनि बालेन्द्र साह देशको प्रधानमन्त्रीको स्वभाविक दाबेदार रहेको बताएका छन् । पोखरामा बुधबार पत्रकारसंग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । काठमाडौंका मेयर बालेन्द्र...

आयोगद्वारा समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु

काठमाडौं । निर्वाचन आयोगले समानुपातिक तर्फका उम्मेदवारको बन्दसूचीमाथि छानबिन सुरु गरेको छ ।आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार दलहरूबाट उम्मेदवारको बन्दसूची पाएसँगै छानबिन सुरु गरिएको हो । ‘कानुन बमोजिमको कलस्टर अनुसार दलहरूको बन्दसूचीमा...