ब्यानर न्युज


बढ्यो डिजल, मट्टितेल र पेट्रोलको मूल्य

पोखरा । डिजल, मट्टितेल र पेट्रोलको मूल्यमा बृद्धि भएको छ । मंगलबार राति १२ बजेबाट लागू हुनेगरी नेपाल आयल निगमले पेट्रोल र डिजेलको मूल्य बढाएको हो । निगम सञ्चालक समिति बैठकले डिजेल र मट्टितेलमा प्रतिलिटर १४ र पेट्रोल लिटरमा ५ रुपैयाँले बढाएर मूल्य...

राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित

काठमाडौँ । संघीय संसद्अन्तर्गत राष्ट्रियसभाको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित भएको छ । यही साउन ३१ गते बिहीबार बस्ने भनिएको बैठक भदौ ५ गतेसम्मका लागि स्थगित गरिएको संसद् सचिवालयले जनाएको छ । संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले राष्ट्रियसभाको...

  गालेपछि वास्तविक तौल ६० किलो ७१६ ग्राम

तस्करीको सुनको तौल गालेपछि फेरि घटेको छ । राष्ट्र बैङ्कले केन्द्रीय अनुसन्धान ब्युरोका अधिकृतहरूलाई रोहबरमा राखेर मंगलबार सुनको वास्तविक तौल सार्वजनिक गरेको हो ।जसअनुसार सुनको वास्तविक तौल ६० किलो ७१६ ग्राम कायम भएको हो । साउन ३ मा राजस्वले सुन बरामद...

तस्करीको सुन गालेर सकियो 

काठमाडौँ । मोटरसाइकलको ‘ब्रेक सु’ भित्र लुकाएर ल्याइएको तस्करीको सुन गाल्ने कार्य सकिएको छ । मंगलबार बिहान साढे १० बजेबाट नेपाल राष्ट्र बैंकको टक्सार महाशाखामा सरोकारवाला निकाय र सुरक्षा निकायका प्रतिनिधिको रोहबरमा सुन गालिएको हो । गालिएको सुनको तौल...

कक्षा १२ को नतिजा प्रकाशनबारे निर्णय गर्न बोर्डको बैठक बस्दै

काठमाडौँ । कक्षा १२ को नतिजा सार्वजनिक गर्ने निर्णय गर्न राष्ट्रिय परीक्षा बोर्डले मंगलबार साढे ४ बजेलाई बोर्ड बैठक डाकेको छ । बोर्डका एक सदस्यले साढे ४ बजेका लागि बैठक बोलाइएको जानकारी दिए । ‘हिजो नै रिजल्ट तयारीबारे एक चरणमा बैठक भइसकेको छ, प्राविधिक...

पोखरामा भब्यताका साथ मनाइयो ट्होंटे पर्व (फोटोहरु)

पोखरा  । गुरुङ समुदायको सांस्कृतिक पर्व ट्होंटे मंगलबार पोखरामा धुमधामका साथ मनाईएको छ । वर्षको दुई पटक मनाईने यो पर्व उभौली र उद्यौली ट्होंटेका रुपमा चैत र साउनका मनाउने गरिन्छ । हिजोसम्म वर्षातले घमिलिएको मौसम आज खुलेसगै पोखरामा गुरुगं समुदायले...

मुगुमा जिप दुर्घटना : ४ जनाको ज्यान गयो

काठमाडौं । मुगुमा जिप दुर्घटना हुँदा चार जनाको ज्यान गएको छ । ज्यान जानेमा सबै हुम्लाको सर्केगाड गाउँपालिका वडा नं. २ रिप गाउँका भएको जनाइएको छ । सोरु गाउँपालिकाबाट सदरमुकाम गमगढी जाँदै गरेको ग १ ज ७७६२ नम्बरको जिप सोमबार अपराह्न मुगुको सोरु गाउँपालिका-७...

प्रभावितका लागि ३ हजार लिटर डिजेल, टेन्ट, ब्ल्याङकेट, खाद्यान्न लगायतका सामाग्री

गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले मुस्ताङको बारागुङ मुक्ति क्षेत्र कागबेनीमा भेलबाढीबाट बिस्थापित, प्रभावित नागरिकलाई तत्काल सहयोग पठाउने निर्णय गरेका छन् । उनीहरुको उद्धार, उपचार, राहत र पुनस्थापनाको काम प्रदेश सरकारले सुरु गरेको बताउँदै...

भदौं ३ गते सम्मका लागि संसद बैठक स्थगित

काठमाडौं । नेकपा एमालेका सांसदहरूले सोमबार पनि प्रतिनिधिसभाको बैठक अवरुद्ध पारेका छन् । एमालेको अवरोधसँगै सभामुख देवराज घिमिरेले आइतबारसम्मका लागि संसद्‍ बैठक स्थगित भएको घोषणा गरेका छन् । बैठक कार्यसूचीमै प्रवेश नगरी भदौ ३ गतेसम्मका लागि स्थगित...