काठमाडौँ । एसिया कप क्रिकेटको आफ्नो दोस्रो खेलमा नेपालले आज(सोमबार) बलियो प्रतिद्वन्द्वी भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार, ३ः१५ बजे सुरु हुनेछ । उक्त खेलको टस नेपाली समयअनुसार, २ः४५ बेज हुनेछ । नेपाल पहिलो पटक एसिया कपमा...
पोखरा । पर्यटकीय सहर पोखराका मुख्य सडक तथा चोकहरु सडक बत्ती र हाइमास्ट बत्तीले झलमल्ल भएका छन् । उज्यालो पोखरा कार्यक्रमअन्तर्गत आइतबार साँझ एक साथ २००७ वटा सडक बत्ती २३ वटा हाइमास्ट बत्तीको नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ...
काठमाडौं । कोशी प्रदेशको आधिकारिकता सम्बन्धी विवाद सर्वोच्च अदालतको पूर्ण इजलासमा पेस हुने भएको छ । आज न्यायाधीशद्वय सपना प्रधान मल्ल र सुष्मलता माथेमाको संयुक्त इजलासले मुद्दामा जटिल कानुनी प्रश्न समावेश भएको भन्दै त्यसको निराकरण पूर्ण इजलासबाट हुन...
काठमाडौँ। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले सिंहदरबारमा विगत १२ वर्षदेखि सञ्चालनमा रहेको “हेलो सरकार”को सेवालाई तीन सिफ्टमा बिस्तारित एवं सञ्चालन गर्ने कार्यको शुभारम्भ गरेका छन् । आइतबार दिउँसो प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा...
काठमाडौं । ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेकाहरुको आजदेखि थुनछेक बहस सुरु भएको छ । थुनामा रहेका १८ प्रतिवादीहरुको वयान सकिएसँगै जिल्ला अदालत काठमाडौंमा न्यायाधीश भोलानाथ ढकालको एकल इजलासमा थुनछेक बहस सुरु भएको हो । अहिले सरकारी वकिलको तर्फबाट...
पोखरा । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ । साथै बंगालको खाडीको उत्तर-पूर्वी भागमा विकसित न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही...
पोखरा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले यति र वाइडबडी काण्डमा कांग्रेस र माओवादीको संलग्नता रहेको बताएका छन् । शनिवार बुटवलमा भएको एमाले लुम्बिनी प्रदेशको अधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । यति र वाइबडीको नाम...
काठमाडौं । जनतासंग माओवादी विशेष रुपान्तरण अभियान सुरु भएको छ । नेकपा माओवादी केन्द्रले तीन महिनासम्म चल्ने बताएको यो अभियानको अध्यक्ष एवं प्रधानमन्त्री प्रचण्डले केन्द्रीय कार्यालय पेरिसडाँडाबाट शनिबार बिहान उद्घाटन गरेका हुन्। माओवादी...
पोखरा । प्रहरी प्रधान कार्यालयले ४८ जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा गरेको छ । कार्यअवधि पूरा भएका एसपीहरुको मानव स्रोत विकास विभागले शुक्रबार राति सरुवा गरेको हो । कास्कीका अजय केसी नेपाल प्रहरी अगंरक्षक गणमा नक्साल काठमाडौं सरुवा भएका छन् । कास्की...