ब्यानर न्युज


आज साँझ मन्त्रिपरिषद् बैठक बस्दै : सुन तस्करी प्रकरणमा निर्णय गर्ने

काठमाडौँ । आज साँझ मन्त्रिपरिषद् बैठक बस्ने भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले शुक्रबार साँझ ५ बजे बस्नेगरी मन्त्रिपरिषद् बैठक बोलाएका हुन् । एक मन्त्रीका अनुसार बैठकले केही महत्त्वपूर्ण निर्णय गर्ने तयारी गरेको छ । सुन तस्करी प्रकरणको...

गृहमन्त्रीलाई कांग्रेसले भन्यो, ‘उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिनुहोस्’

पोखरा । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछानेलाई उच्च नैतिकता प्रदर्शन गरेर राजिनामा दिन आग्रह गरेको छ । प्रतिनिधि सभाको शुक्रबार बसेको बेठकमा बोल्दै कांग्रेसका सांसद प्रदीप पैडेलले यस्तो माग गरेका हुन् । लामिछानेलाई गृहमन्त्री...

रुसी सेनामा भर्ती भएका थप ७ नेपालीले ज्यान गुमाए, ज्यान गुमाउनेको संख्या २० पुग्यो

पोखरा । रुसी सेनामा भर्ती भएका थप ७ जना नेपालीले ज्यान गुमाएका छन् । पछिल्लोपटक युक्रेनसँगको युद्धका क्रममा रुसी सेनामा भर्ती भएका थप ७ नेपाली युवाको ज्यान गुमेको परराष्ट्र मन्त्रालयले पुष्टि गरेको हो । परराष्ट्र मन्त्रालयले बिहीबार एक प्रेस वक्तव्य...

पोखरालाई भव्य समारोहका बीच ४ चैतमा पर्यटकीय राजधानी घोषणा गरिँदै

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरा ४ चैतबाट देशकै पर्यटकीय राजधानी बन्दै छ । गण्डकी प्रदेश सरकार र पोखरा महानगरको संयुक्त आयोजनामा हुने भव्य समारोहका बीच प्रधानमन्त्री पुस्पकमल दाहाल ‘प्रचण्ड’ ले पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्नेछन् । यसका...

उपनिर्वाचन गर्न ८ करोड लाग्ने

काठमाडौँ । आगामी उपनिर्वाचन सम्पन्न गर्न करिब ८ करोड खर्च लाग्ने निर्वाचन आयोगले जनाएको छ । मतदान केन्द्र व्यवस्थापन, मतदान, मतपेटिका सङ्कलन, मतगणना र सुरक्षा प्रबन्ध गर्न यति बजेट आवश्यक परेको आयोगको भनाई छ । आयोगले बुधबार अर्थसचिव कृष्णहरि पुष्करलाई...

उदयपुरमा बोलेरो दुर्घटना : ६–७ महिनाको शिशुसहित ७ जनाको ज्यान गयो

विराटनगर । उदयपुरको बेलका ७ बाखाकुवा भन्ने स्थानमा भएको बोलेरो जिप दुर्घटनामा परी ज्यान गुमाउनेको सङ्ख्या ७ पुगेको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दिलकुमार राईका अनुसार ज्यान गुमाउनेमा सवारी चालक मानबहादुर बस्नेतको...

अनुसन्धानको घेरामा रहेको व्यक्ति गृहमन्त्री भएपछि नैतिक प्रश्न खडा भयो : बद्री पाण्डे

काठमाडौं । नेपाली कांग्रेसले रवि लामिछानेमाथि सहकारी ठगीमा अनुसन्धान भइरहेको भन्दै उपप्रधान तथा गृहमन्त्री बनाएकोमा विरोध जनाएको छ । प्रतिनिधि सभाको बिहीबारको बैठकमा बोल्दै कांग्रेस सांसद बद्री पाण्डेले अनुसन्धान घेरामा रहेका व्यक्तिलाई नै गृहमन्त्री...

उपनिर्वाचनका लागि २० दलको निवेदन

काठमाडौँ । आगामी बैशाख १५ गते इलाम बझाङमा हुने उपनिर्वाचनका लागि २० दलले निवेदन दिएका छन् । निवेदन दिनेहरुमा प्रतिनिधिसभातर्फ २० र प्रदेश सभातर्फ १९ वटा राजनीतिक दल रहेका छन् । निर्वाचन आयोगले दल दर्ताका लागि निवेदन दिने समय फागुन ३० गतेसम्म तोकेको...

कुवेतमा दुर्घटनामा परी ३ नेपालीको ज्यान गयो

प्रवास। वैदेशिक रोजगारीको लागि कुवेत पुगेका ३ नेपालीको ज्यान गएको छ । १२ मार्च २०२४ का दिन उनीहरूको सडक दुर्घटनामा परी ज्यान गएको हो। ज्यान गुमाउनेमा सानो भर्याङ्ग, नागार्जून-२ काठमाडौंका सुजन कार्की , लयती पन्चदेवल विनायक-५ आछामका सुरत बहादुर कडायत...