पोखरा । पोखरामा जारी केपी ओली कप टि-२० क्रिकेट प्रतियोगितामा गण्डकी प्रदेशलाई लुम्बिनी प्रदेशसँग ५ रनले पराजित गरेको छ । लुम्बिनीले दिएको १ सय ४ रनको लक्ष्य पछ्याएको गण्डकी १८ ओभर ५ बलमा ९८ रनमा समेटियो । गण्डकीका लागि सुदीप अर्यालले विष्फोटक पारी खेले...
पोखरा । प्रधानमन्त्री प्रचण्डको छिमेकी मुलुक भारत भ्रमणको क्रममा नेपाललाई उपहारमा प्राप्त १५ उन्नत जातका मुर्रा राँगामध्ये सात वटा पोखरा ल्याइएको छ । पोखरास्थित राष्ट्रिय पशु प्रजनन कार्यालयमा शुक्रबार राति १० बजे ती राँगा ल्याइएको पशु प्रजनन् केन्द्र...
पोखरा । कास्की प्रहरीले ८ जना जुवाडेलाई पक्राउ गरेको छ । शुक्रबार राति ११ बजे पोखरा–१४ चाउथे स्थित पोखरा अन्तराष्ट्रिय विमानस्थल गेट अगाडि रहेको प्रज्वल प्रतिक खाजा घरमा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले...
पोखरा । संविधान र कानूनमा उल्लेखित सेवा सुविधा सहज रुपमा उपलब्ध गराउनका लागि जेष्ठ नागरिकले सरकार र सरकारका विभिन्न निकायमा दबाब दिएका छन् । यस अगाडि जिल्ला प्रशासन कार्यालय कास्की र गण्डकी प्रदेश सरकारलाई अधिकार प्राप्तिको विषयमा ज्ञापन पत्र बुझाएर...
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रतिक्रियावादीहरुसँग भिड्न तयार रहन युवा संघलाई निर्देशन दिएका छन् । अध्यक्ष ओलीले बिहीबार युवासंघले गणतन्त्रमाथि प्रहार गर्नेविरुद्ध गरेको प्रतिकारको सरहना गर्दै प्रतिक्रियावादीहरुले कहाँ भेट्ने भन्छन्...
काठमाडौँ । एमाले नेता तथा राष्ट्रिय युवासंघका इन्चार्ज महेश बस्नेतले गणतन्त्र विरोधी दुर्गा प्रसाईंलाई एमाले नेता कार्यकर्तालाई छोएर देखाउन चुनौती दिएका छन् । एमाले पार्टी कार्यालय च्यासलमा शुक्रवार युवा संघको दोस्रो केन्द्रीय कमिटी बैठकमा बोल्दै नेता...