ब्यानर न्युज


राष्ट्रियसभा निर्वाचनका लागि मतदान स्थल तोकियो

काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा निर्वाचनका लागि मतदानस्थल तोकेको छ । माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि प्रत्‍येक प्रदेशमा एक- एक वटा मतदानस्थल र सोही स्थानमा दुई-दुई वटा मतदान केन्द्र रहने गरी जम्‍मा ७ मतदान स्थल र १४ वटा मतदानकेन्द्र...

सरकारको नेतृत्व परिवर्तन अपरिहार्य छ : कोइराला

विराटनगर । जनतामा आशा जगाउन सरकारको नेतृत्व परिवर्तन अपरिहार्य रहेको नेपाली कांग्रेसका नेता डा शेखर कोइरालाले बताएका छन् । आर्थिक मन्दी अन्त्य गर्न र जनतामा आशा जगाउन नेतृत्व परिवर्तन आवश्यक रहेको उनको भनाई छ । सरकारको अहिलेको नेतृत्वले जनतामा आशा जगाउन...

रुकमपश्चिममा ट्याक्टर दुर्घटना, पाँच जनाको ज्यान गुम्यो

जाजरकोट । रुकुमपश्चिममा ट्रयाक्टर दुर्घटना हुँदा पाँच जनाको ज्यान गुमेको छ । आठबीसकोट नगरपालिका –१० को कोट च्यारीगाउँ खोला नजिकै भित्री सडकखण्डको वडा नं ८ स्थित घर्तीगाउँ जाँदै गरेको रा१द १४ नम्बरको ट्रयाक्टर घुम्ती मोड्न खोज्दा दुर्घटना भएको हो । ट्रयाक्टरमा...

एनसेलको शेयर खरिद बिक्रीमा जालझेल भएको छ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारलाई हस्तान्तरण नगर्ने नियतले एनेसलको शेयर खरिद बिक्री भएको रहेको बताएका छन् । संसदको राज्य व्यवस्था तथा सुशासन समितिको मंगलबार बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले प्रथम दृष्टिमा नै शेयर खरिद...

राप्रपा आन्दोलनमा जाने

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)आन्दोलनमा जाने भएको छ । केन्द्रीय समिति बैठककै बीच मंगलबार बिहान बसेको बैठकले आन्दोलनमा जाने निर्णय गरेको एक केन्द्रीय पदाधिकारीले जानकारी दिए । जुन निर्णय केन्द्रीय समितिबाट अनुमोदन गरेर सार्वजनिक गरिनेछ...

सुदूरपश्चिमबाट पोखरा जान चाहने पर्यटकलाई पहिला काठमाडौं पुग्नै पर्ने बाध्यता !

महेन्द्रनगर । महेन्द्रनगरको सिद्धार्थ होटलमा आउने भारतीय पर्यटक सिधा हवाई उडान मार्फत पोखरा जान चाहन्छन् । तर, पोखराका लागि सिधा हवाई उडान नहुने र काठमाडौं गएर मात्र पोखरा जानुपर्ने जानकारी पाएपछि खिन्न हुन्छन् । सडक मार्ग पनि राम्रो नहुँदा पोखरा...

लागु औषधसहित पोखराबाट एक बालक पक्राउ

पोखरा । लागु औषधसहित पोखराबाट एक बालक पक्राउ परेका छन् । बाराको सिम्रौनगढ नगरपालिका वडा नम्बर -८ का १७ वर्षीय बालक लागु औषधसहित पक्राउ परेका कास्कीले जानकारी दिएको छ । उनलाई वडा प्रहरी कार्यालय गगनगौडाबाट खट्टिएको प्रहरी टोलीले बसबाट पोखरा आउने...

विप्लवसहितका नेकपा नेतामाथि जारी भएको पक्राउ पुर्जी प्रति समाजवादी मोर्चाको आपत्ति

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ सहितका प्रमुख नेताहरूविरुद्ध जिल्ला अदालत काठमाडौंले पक्राउ पुर्जी जारी भएको दुई सातापछि समाजवादी मोर्चाले आपत्ति जनाएको छ । मोर्चाका संयोजक तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव...

त्रिविबाट ७३ हजार विद्यार्थी दीक्षित, बनायो विश्वकीर्तिमान

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले ५ अध्ययन संस्थान र ४ संकायका आंगिक र सम्बन्धन प्राप्त क्याम्पसबाट पढाइ पूरा गरेका ७३ हजार ७ सय ४९ विद्यार्थीलाई सोमबार दीक्षित गरेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको ४९ औं दीक्षान्त समारोहस्थलबाट १२ हजार ४...