काठमाडौं । नेपाली क्रिकेट टीमका कप्तान रोहित पौडेलले सरकारले घोषणा गरेको आधाभन्दा बढी पुरस्कार नपाएको गुनासो गरेका छन् । एसीसी प्रिमियर लिग र भारतमा अभ्यास खेल्न जाने क्रिकेट टीमको बिदाइ कार्यक्रममा कप्तान रोहितले टी-२० विश्वकपमा छनोट भएको ५ महिना बितिसक्दा...
पोखरा । हाल नेपालमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागको थोरै स्थानहरुमा हल्का वर्षा भईरहेको छ । दिउँसो देशका...
पोखरा । यो वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) आजदेखि सुरु भएको छ । आज बिहान ८ बजेदेखि सुरुभएको परीक्षा २७ गतेसम्म चल्नेछ । राष्ट्रिय परीक्षा बोर्डको तथ्याङ्क अनुसार यो वर्ष पाँच लाख चार हजार ४१४ विद्यार्थी परीक्षा दिन फारम भरेका छन् । आज पहिलो...
पोखरा । नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री निर्वाचित भएका छन् । बुधबार साँझ सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार अधिकारी क्षेत्रीले ५५१ मत ल्याउँदा उनका प्रतिस्पर्धी माधव बास्तोलाले ३४७ मत ल्याएका छन् । बैनबहादुर अधिकारी...
पोखरा । पोखरामा सरकारी कागजात चोर्ने २ जना पक्राउ परेका छन् । चैत १२ गते पोखरा महानगरपालिका वडा नम्बर ८ नयाँबजार स्थित हाल शहरी स्वास्थ्य प्रर्वद्धन केन्द्र रहेको पोखरा महानगरपालिकाको स्टोरको रुपमा रहेको भवनको ताल्चा फोडी महानगरपालिकाको घर नक्साको अभिलेख...
काठमाडौँ । सांसद दिलेन्द्रप्रसाद बडुले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म गहृमन्त्री रवि लामिछानेले पदबाट बाहिरिनुपर्ने बताएका छन् । बुधबार राज्य व्यवस्था समिति बैठकमा बोल्दै बडुले गृहमन्त्री लामिछानेले सहकारी ठगी प्रकरणको छानबिन नसकिएसम्म पदबाट बाहिरिनुपर्ने...
पोखरा । पोखराको सेतीमा हामफालेका सुमन बास्तोला खोज्न बाँध खोलिने भएको छ । पोखरा ११ का बास्तोलालाई १८ फागुदेखि खोजीगर्दा नभेटिएको र २२ फागुनमा नदीको बहाव बढाउँदा समेत नभेट्टिएको भन्दै कास्की प्रहरीले बुधबार सूचना निकालेरै बाँध खोलेर खोज्ने जानकारी दिएको...
काठमाडौँ । आगामी बैशाख १५ गते हुने इलाम र बझाङमा हुने उपनिर्वाचनमा एकीकृत समाजवादीले उम्मेदवारी दिने भएको छ । सो पार्टीले प्रतिनिधि सभा सदस्यतर्फ इलाम २ मा जीतबहादुर राई र बझाङ प्रदेश सभा सदस्यतर्फ दिलबहादुर सिंहलाई उम्मेदवार बनाउने निश्चित भएको सम्मानित...
सत्तारूढ नेकपा माओवादी केन्द्रले इलाम क्षेत्र नम्बर २ र बझाङ क्षेत्र नम्बर १ को प्रदेश सभा क्षेत्र १ मा उम्मेदवारी दिने भएको छ। बुधबार बालुवाटारमा बसेको पदाधिकारी बैठकले दुवै क्षेत्रमा पार्टीका तर्फबाट उम्मेदवारी दिने निर्णय भएको उपमहासचिव वर्षमान पुनले...