ब्यानर न्युज


कांग्रेस फेरि सरकारमा आउँछ : महामन्त्री थापा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले कांग्रेस पुनः सरकारमा पुग्ने दाबी गरेका छन् । शुक्रबार संवाद यात्राका क्रममा कपिलवस्तुमा आयोजित कार्यक्रममा थापाले पार्टी फेरि सरकारमा पुग्ने बताए । ‘भर्खर त गएको हो । एकडेढ हप्ता भयो,’ उनले भने, ‘फेरि...

रास्वपाले भोलि इलाम–२ मा उम्मेदवारी घोषणा गर्दै

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले शनिबार इलाम-२ को उपनिर्वाचनका लागि औपचारिक उम्मेदवार घोषणा गर्दै छ । रास्वपाले दलबलसहित शनिबार दिउँसो १ बजे इलाम नगरपालिका- ७ लाँकुरी चौताराको चोक बजारमा उम्मेदवारी घोषणा गर्न लागेको हो । रास्वपाले...

एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थी पक्राउ

सिराहा । एसईईको प्रश्नपत्र बाहिरिएको घटनामा एक विद्यार्थीलाई प्रहरीले नियन्त्रणमा लिएको छ । सिराहाका प्रमुख जिल्ला अधिकारी बासुदेव दाहालले सुखीपुर नगरपालिकास्थित रजत जनक माविकी एक छात्रालाई नियन्त्रणमा लिइएको जानकारी दिएका छन् । गोलबजार नगरपालिकास्थित...

संघीय सरकारले दिएभन्दा यी थप तीन दिन गण्डकीमा सार्वजनिक विदा

पोखरा । गण्डकी प्रदेश सरकारले विक्रम संबत २०८१ सालमा ३ दिन बिदा दिने निर्णय गरेको छ । संघीय सरकारले भन्दा प्रदेशले थप दिनका लागि बिदा दिने निर्णय ९ चैतको मन्त्रिपरिषद् बैठकले गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद् को कार्यालयले जनाएको छ । सरकारले बिदाको...

गण्डकीमा वर्षा निरन्तर, अरु प्रदेशको मौसम कस्तो ?

पोखरा । हाल नेपालमा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दूई स्थानमा हल्का वर्षा भईरहेको छ । दिउँसो देशका पहाडी भू-भागमा...

अर्को उथलपुथल गर्न बेर लाग्दिन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ सत्ता समीकरणले काम गर्न नसके फेरि पनि उथलपुथल हुन बेर नलाग्ने बताएको छन् । बिहीवार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकमा बोल्दै उनले सो कुरा बताएका हुन्  । प्रधानमन्त्री प्रचण्डले...

गण्डकीमा ३ सय १ परीक्षार्थी अनुपस्थित

उमा वि क, पोखरा  । आज देखि सुरु भएको माध्यमिक शिक्षा परीक्षा (एसईई)मा गण्डकी प्रदेशबाट फाराम भरेका मध्ये ३ सय १ जना परीक्षार्थी अनुपस्थित भएका छन् । गण्डकीमा ४१ हजार २ सय ३६ विद्यार्थीले एसईईको फाराम भरेको शिक्षा विकास निर्देशनालय गण्डकी प्रदेशले जानकारी...

प्रतिकूल मौसमले हवाई उडान प्रभावित

काठमाडौँ । प्रतिकूल मौसमका कारण मुलुकको हवाई उडान सामान्य प्रभावित भएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका अनुसार ‘भिजिबिलिटी’ कमजोर हुँदा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैतर्फको उडान प्रभावित भएको हो । विमानस्थलका प्रवक्ता सुवास झाले भिजिबिलिटी...

प्रधानमन्त्री प्रचण्ड र कांग्रेस सभापति देउवा बीच भेटवार्ता

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग भेटवार्ता भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संक्रमणकालिन न्याय, संघीय संसद्लाई सहजरुपमा सञ्चालन गर्नेलगायतका...