ब्यानर न्युज


भदौरे जिप दुर्घटनामा दुईको मृत्यु घाइतेहरुको मणिपाल र गण्डकी अस्पतालमा उपचार हुदै [नामावली सहित }

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका ४ सल्लाघारीमा जिप दुर्घटनामा परी दुइ जनाको मृत्यु भएको छ भने १० जना घाइते भएका छन । आइतबार पोखराबाट भदौरे सल्यान जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप सडकबाट २ सय ५० मिटर तल खसी दुर्घटना भएको थियो । दुर्घटनामा पोखरा...

जिप दुर्घटनामा दुइजनाको ज्यान गुम्यो, १० जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटनामा परेर दुई जनाको ज्यान गुमेको छ । पोखरा २३ पामेका ५५ वर्षीय लक्ष्मण सुनार र ५२ वर्षीय जयराम सुनारको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय कास्कीका निमित्त प्रवक्ता सूर्यबहादुर थापामगरले जानकारी दिए । उनीहरुको...

कास्कीको भदौरेमा जिप दुर्घटना, ९ जना घाइते

पोखरा । कास्कीको भदौरेमा जिप दुर्घटना हुँदा ९ जना घाइते भएका छन् ।  ९ जना पुरुष र तीन जना महिला घाइते भएका कास्की प्रहरीले जानकारी दिएको छ । पोखराबाट भदौरे तर्फ जाँदै गरेको ग १ ज ५५४७ नम्बरको जिप दिउँसो ३:३० बजे अन्नपूर्ण गाउँपालिका वडा नम्बर ४...

मादीको एउटै फार्ममा २८० बाख्रा मर्नुको कारण हैजाको महामारी (भिडियो)

पोखरा । मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्ममा पालिएका २८० बाख्रा मर्नुको कारण हैजा रहेको पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराले जनाएको छ । पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, पोखराका प्रवक्ता एवं...

मादी–१२ मा एउटै फार्मका २८० बाख्रा मरे, डेढ करोडको क्षति

पोखरा । मादी गाउँपालिका वडा नम्बर १२ मा रहेको एक फार्मका सम्पूर्ण बाख्रा मरेका छन् । २८० बाख्रा रहेको लिपेयनीस्थित स्पाइम स्मृति मल्टिप्रपोज एग्रो फार्मका बाख्रा मध्ये तीन वटा मात्र बाँकी रहेका फार्मका सञ्चालक नारायण प्रसाद बरालले जानकारी दिए । घाँस,...

उत्तरपुस्तिका हराउनु चरम लापरबाही, जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही हुनुपर्छ : सांसद विद्या भट्टराई

पोखरा । कास्की निर्वाचन क्षेत्र न २ बाट प्रतिनिधि सभामा प्रतिनिधित्त्व गर्ने सांसद विद्या भट्टराईले उत्तर पुस्तिका हराउनुमा चरम लापरबाही गर्ने जिम्मेवार व्यक्तिलाई तुरुन्त कारबाही माग गरेकी छन् । आइतबारको प्रतिनिसभा बैठकको शून्य समयमा बोल्दै नजिता...

टी–२० फ्रेन्डसिप कपमा नेपालले आज गुजरातसँग खेल्दै

काठमाडौं । नेपालले त्रिकोणात्मक टी–२० सिरिज (फ्रेन्डसिप कप) अन्तर्गत आज भारतको स्टेट टोली गुजरातसंँग खेल्दैछ । खेल नेपाली समय अनुसार दिउसो २ : ४५ मा साई मेघपन स्पोर्ट्स लाइफ ग्राउन्डमा सुरु हुनेछ । नेपाल, गुजरात र बरोडाबिच त्रिकोणात्मक सिरिज डबल राउन्ड...

पहाडी भू-भागमा वर्षा र उच्च पहाडी भू-भागमा हिमपातको सम्भावना

पोखरा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली भई बाँकी भू-भागमा आंशिक देखि मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि...

प्रधानमन्त्री प्रचण्डसहित तीन शिर्ष नेताको बैठक सकारात्मक

काठमाडौं । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष तीन दलका नेताबीचको बैठकमा शान्ति प्रक्रिया टुंगोमा पुर्‍याउने र नियमित संसद् सञ्चालनका विषयमा छलफल भएको छ। बैठक सकारात्मक भएको बताइएको छ । प्रधानमन्त्री तथा नेपाल कम्युुनिष्ट पार्टी ९माओवादी...