ब्यानर न्युज


गण्डकीका मुख्यमन्त्री पाण्डेले दिए राजिनामा

पोखरा । गण्डकीका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले राजिनामा दिएका छन् । बुधबार प्रदेश प्रमुख डिल्लीराज भट्ट समक्ष मुख्यमन्त्री पाण्डेले राजिनामा दिएका हुन् । फागुन २३ मा माओवादीले समर्थन फिर्ता लिएपछि अल्पमतमा परेका मुख्यमन्त्री पाण्डेले २२ गते संसद्‌मा...

नेपाल ए ले टस हारेर आयरल्यान्डविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं । नेपाल ए ले पहिलो एक दिवसीय अभ्यास खेलमा आज आयरल्यान्ड ए सँग टस हारेर पाहिला फिल्डिङ गर्दैछ । आयरल्यान्डका कप्तान निल रकले टस जितेर ब्याटिङ गर्ने निर्णय लिएका छन् । नेपाल र आयरल्यान्ड ए बीच तीन एक दिवसीय खेलको सिरिज हुनेछ । सिनियर टोलीसँग...

ताइवानमा शक्तिशाली भूकम्प, छिमेकी देशहरुमा सुनामीको चेतावनी

काठमाडौं । ताइवानमा शक्तिशाली भूकम्प गएको छ । बुधबार बिहान ताइवानको पूर्वी तटिय क्षेत्रमा ७ दशमलव ४ म्याग्निच्युडको भूकम्प गएको अमेरिकी भूगर्भ सर्वेक्षणले जनाएको हो । भूकम्पपछि ताइबानसँगै दक्षिणी जापानसहितका छिमेकी देशमा सुनामीको चेतावनी दिइएको...

आयरल्याण्ड ‘ए’ सँग आज पहिलो एकदिवसीय खेल्दै नेपाल ‘ए’

पोखरा । आयरल्याण्ड ‘ए’ सँग आज नेपाल ‘ए’ टिमले पहिलो एकदिवसीय सिरिज खेल्दैछ । त्रिवि मैदान कीर्तिपुरमा नेपाल ‘ए’ र आयरल्याण्ड ‘ए’ बीचको खेल बिहान ९ः३० बजेदेखि सुरू हुनेछ । त्रिवि मैदानमै भएको टी-२० सिरिजमा नेपाल १-२ ले पराजित भएको थियो । सिरिजको...

नेपाल समाजवादलाई तीव्र गतिमा अगाडि बढाउन सम्भावना भएको देश हो : प्रधानमन्त्री

काठमाडौँ । माओवादी केन्द्रका अध्यक्ष एवं अध्यक्ष प्रचण्डले समाजवादलाई अघि बढाउन नेपाल उर्वर भूमि रहेको बताएका छन् । मंगलबार काठमाडौँमा समाजवादी मोर्चाले गरेको छलफल कार्यक्रममा बोल्दै प्रचण्डले हालको संविधानमा समाजवाद र पुँजीवादको समान विशेषता रहेको बताए...

हत्या आरोपमा फरार माओवादी नेता कालीबहादुर खाम पक्राउ

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता कालीबहादुर खाम काठमाडौँबाट पक्राउ परेका छन्। तत्कालीन माओवादी जनयुद्धका कमाण्डर खामलाई काठमाडौँको ठमेलबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भुपेन्द्र खत्रीले जानकारी दिएका छन् । हाल माओवादी...

यथास्थितिमा क्रमभङ्ग जरुरी छ : विप्लव

काठमाडौँ । समाजवादी मोर्चाका संयोजक नेक्रविक्रम चन्द विप्लवले यथास्थितिमा क्रमभङ्ग गर्न जरुरी भएको बताएका छन् । मंगलबार समाजवादी मोर्चाले काठमाडौँमा गरेको अन्तर्क्रियामा बोल्दै उनले संघीय लोकतान्त्रिक गणतन्त्र अग्रगामी र क्रान्तिकारीले ल्याएको व्यवस्था...

प्रश्न उठ्दैमा आत्तिइहाल्नु पर्दैन : गृहमन्त्री लामिछाने

काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रश्न उठ्दैमा आत्तिइहाल्नु नपर्ने बताएका छन् । मंगलबार संसद् भवन परिसरमा लामिछानेलाई सञ्चारमाध्यममा पार्टी उपसभापति एवं श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री...

सहकारी ठगीमा श्रममन्त्रीमाथि कांग्रेसले उठायो प्रश्न

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा श्रममन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति डोलप्रसाद अर्यालमाथि पनि प्रश्न उठाएको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा कांग्रेस सांसद रामकृष्ण यादवले श्रममन्त्री अर्याल उपाध्यक्ष रहेका हाम्रो...