काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेकी विमला घिमिरे निर्वाचित भएकी छन् । उनले कांग्रेसका विष्णुदेवी पुडासैनीलाई पराजित गर्दै निर्वाचित भएकी हुन् । घिमिरेले ३९ मत ल्याउँदा पुडासैनीले १६ मत ल्याइन् । यसअघि नेकपा माओवादी केन्द्रका राष्ट्रिय...
पोखरा । प्रतिपक्षी दलहरुले प्रतिनिधि सभाको बैठक आज पनि अवरुद्ध पारेका छन् । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, राप्रपा र लोसपाले बैठक अवरुद्ध गरेका हुन् । मंगलबारको बैठक पनि कांग्रेसका सांसदहरुले सहकारी संस्थाको रकम अपचलनमा मुछिएका उपप्रधानमन्त्री...
पोखरा । उपभोग्य म्याद नाघेका एक लाख ३० हजार १७० रुपैयाँ मूल्य पर्ने बोटलर्स नेपाल लिमिटेड र बोटलर्स नेपाल (तराई) लिमिटेडको उत्पादन कोक, फ्यान्टा र स्प्राइट गण्डकी प्रदेश अनुगमन समितिले नष्ट गराएको छ । उजुरीका आधारमा अनुगमनका क्रममा सोमबार पोखरा १६...
पोखरा । नेपाली कांग्रेसले गण्डकीमा नेकपा (एमाले) संसदीय दलका नेता खगराज अधिकारीलाई गण्डकीको मुख्यमन्त्री पदमा गरिएको नियुक्ति बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरेको छ । कांग्रेस गण्डकी संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेको तर्फबाट अधिवक्ता...
भारतको नैनितालमा जिप दुर्घटना हुँदा सात नेपालीको ज्यान गएको छ। घटनामा अर्का एकजना भारतीयको पनि ज्यान गएको स्थानीय सञ्चार माध्यमहरुले जनाएका छन्। दुर्घटनामा ज्यान गुमाउनेमा ५० वर्षीय शिवराम चौधरी, ४० वर्षीय अनन्तराम चौधरी, ३८ वर्षीय विनोद चौधरी, ५५...
काठमाडौँ । सदनको अवरोध खुलाउन सभामुख देवराज घिमिरेसहित प्रमुख दलका छलफलमा जुटेका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, कांग्रेस...
काठमाडौँ । निर्वाचन आयोगले उपनिर्वाचनअन्तर्गत आज उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने तयारी गरेको छ । आयोगका अनुसार आज बिहान ९ देखि दिउँसो १ बजेसम्म उम्मेदवारी फिर्ताको समय दिइएको छ । आयोगले आज दिउँसो ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन...