ब्यानर न्युज


तीन प्रदेशमा विहानैदेखि वर्षा, यस्तो छ मौसम पूर्वानुमान

पोखरा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा छ । कोशी...

पोखरा १४ बाच्छीबुडुवा स्थित सेती नदीमा नदीजन्य बस्तुु दोहन तीब्र

पोखरा । पोखरा १४ बाच्छीबुडुवा स्थित सेती नदीमा अवैध रुपमा नदीजन्य पदार्थको दोहन तीब्र रुपमा बढेको छ । प्रहरीले आइतबार र सोमबार गरी अवैध रुपमा नदीजन्य पदार्थ ओसारपसारमा संलग्न ७ वटा सवारी साधनहरु नियन्त्रणमा लिएको भएतापनि सेती नदीको खानी सम्म अझैपनि प्रहरी...

प्रम दाहालले भने,‘कांग्रेसले संसदमा गरेको अवरोधको मुल्य आउँदो चुनावमा चुकाउँछ’

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले नेपाली कांग्रेसले संसदमा गरेको अवरोधको मूल्य आउँदो चुनावमा चुकाउने बताएका छन् । सोमबार विश्वास मत पाएपछि संघीय संसद भवन परिसरमा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री दाहालले यस्तो प्रतिक्रिया दिएका...

संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखियो : कांग्रेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसद्‌मा सत्ता पक्षमा बहुमतको दम्भ देखिएको ठहर गरेको छ । साथै उसले सभामुखलाई पदीय मर्यादा कायम राख्दै भूमिका निर्वाह गर्न आग्रह गरेको छ । विपक्षी दलहरूले वेल घेराउ गरेको अवस्थामा संसद्को बैठक अगाडि बढाएर...

प्रधानमन्त्री प्रचण्डले चौथो पटक पाए विश्वासको मत

पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत पाएका छन् । उनले सोमबार कांग्रेस सहित विपक्षी दलहरुको नारावाजीका बीचमा चौथो पटक विश्वासको मत पाएका हुन् । सोमबारको दोस्रो बैठकमा प्रधानमन्त्रीले संविधानको धारा १०० उपधारा...

सडकमा हुँइकिने सवारीसाधनको अवस्था मात्र हेर्ने कि सडकको अवस्था पनि हेर्ने ?

पोखरा । ट्राफिक प्रहरी कार्यालय कास्कीका अनुसार बैशाख महिनामा मात्र अस्वभाविक धुवाँ उडाउँदै सडकमा हुँइकिने ६ वटा यात्रुवहाक बस  प्रदूषण फैलाएकाले कारबाहीमा परे । देख्दा वातावणमैत्री तर अस्वभाविक धुवाँ फाल्ने सवारीसाधन सडकमा प्रसस्त देखिन्छन र कारबाही...

राष्ट्रियसभाको बैठक बस्दै नबसी स्थगित

काठमाडौँ । राष्ट्रियसभाको बैठक सोमबारसम्म स्थगित भएको छ । आइतबार दिउँसो १ बजेर १५ मिनेटका लागि तोकिएको बैठक विशेष कारणवश सारेर आजै ३ बजेर १५ मिनेटको लागि निर्धारण भएकामा अध्यक्ष नारायण दाहालले फेरि सोमबार दिउँसो १ बजेर १५ मिनेटसम्मका लागि स्थगित गरेका...

फेरि सर्‍यो प्रतिनिधि सभाको बैठक

काठमाडौं । प्रतिनिधि सभाको बैठक बस्ने समय फेरि सरेको छ । आइतबार बिहान ११ बजे बोलाइएको बैठक दिउँसो २ बजेका लागि सरेको थियो । सभामुखका प्रेस सल्लाहाकार शेखर अधिकारीका अनुसार प्रतिनिधि सभाको बैठक फेरि सरेको हो । अर्को बैठक साढे ४ बजेका लागि बोलाइएको छ...