ब्यानर न्युज


आज यी स्थानमा हुनेछ हावाहुरीसहितको वर्षा

पोखरा । हाल नेपालमा स्थानीय वायु, पश्चिमी वायु र विहार आसपास रहेको न्युनचापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम आंशिक देखि मुख्यतया सफा...

कांग्रेसले गण्डकी प्रदेश सभा बैठक बहिष्कार गर्ने

काठमाडौं । नेपाली कांग्रेसले गण्डकी प्रदेश सभाको बैठक बहिष्कार गर्ने भएको छ । गण्डकी प्रदेश सभाको बैठक जेठ ११ गते दिउँसो ३ बजेका लागि बोलाइएको छ । कांग्रेसले मुख्यमन्त्री खगराज अधिकारीको विश्वासको मतविरुद्ध दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन...

आज बुद्ध जयन्ती : बौद्ध तीर्थस्थलमा बिहानैदेखि दर्शनार्थीको भिड

काठमाडौँ । शान्तिका अग्रदूतका रूपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६८ औँ जयन्ती आज, प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्‍याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको...

कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध आन्दोलन गर्ने

काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगीविरुद्ध चरणबद्ध रूपमा आन्दोलन गर्ने भएको छ । बुधबार पार्टी कार्यालय सानेपामा बसिरहेको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठकमा कांग्रेसले आन्दोलनमा जानेगरी कार्यक्रम प्रस्ताव गरेको छ । सो अनुसार शुक्रबार राजधानीको...

कान्तिपुरका अध्यक्ष सिरोहिया पक्राउबारे प्रधानमन्त्रीको जवाफ : ‘बढ्ता होहल्ला गर्न जरुरी छैन’

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहिया पक्राउबारे बढ्ता होहल्ला गर्न जरुरी नरहेको प्रतिक्रिया दिएका छन् । बुधवार एक कार्यक्रमपछि ‘कैलाश सिरोहिया पक्राउ प्रकरणलाई कसरी हेर्नुभएको छ रु’ भन्ने...

सहकारी तोडफोड गर्ने ९ पक्राउ

पोखरा । पोखराको लेखनाथ स्थित चक्रदेवी सहकारी संस्थामा तोडफोड गर्ने ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । शिसुवामा रहेको चक्रदेवी सहकारी संस्थामा तोडफोड, तथा सहकारीको कर्मचारीमाथी हातपात, कागजपत्र हिनामिना तथा टेलिफोन तथा नेटको तार समेतमा क्षेति पु¥याएको...

प्रधानमन्त्री प्रचण्डको सम्पत्ति : २५ लाख नगद, श्रीमतीको नाममा १४ कट्ठा जग्गा

काठमाडौँ । सरकारले मन्त्रिपरिषद् सदस्यहरूको सम्पत्ति विवरण सार्वजनिक गरेको छ । सम्पत्ति विवरणअनुसार प्रधानमन्त्री प्रचण्डले आफूसँग बैंकमा नगद २५ लाख रुपैयाँ रहेको उल्लेख गरेका छन् । प्रतिनिधि सभा सदस्यको हैसियतमा पाएको २५ लाख रुपैयाँ एभरेस्ट बैंक लिमिटेडमा...

संसदमा कांग्रेसको अवरोध कायमै : जेठ ११ गतेसम्मका बैठक स्थगित

काठमाडौँ । मंगलबार बसेको संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध कायम राखेको छ । सहकारी ठगीको विषयमा संसदीय छानबिन समिति नबनेसम्म पार्टीले अवरोध कायम राख्ने स्पष्ट पारेको हो कांग्रेसको अवरोधपछि प्रतिनिधि...