ब्यानर न्युज


गृहमन्त्री लामिछानेविरुद्धको रिटको सुनुवाइ स्थगित

काठमाडौँ । गृहमन्त्री रवि लामिछानेलाई पदबाट निलम्बन माग गरिएको रिटको सुनुवाइ स्थगित भएको छ । निवेदक अनुपम भट्टराईले सुनुवाइ स्थगन गर्न निवेदन दिएकाले आज सुनुवाइ नगरिएको हो। रिटको सुनुवाइ सर्वोच्च अदालतका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासमा तोकिएको...

तराईमा अत्यधिक गर्मी, ३ दिनसम्म तातो हावा चल्ने

काठमाडौं । तराईका जिल्लाहरुमा अत्यधिक गर्मी बढेको छ । यो क्रम आगामी तीन दिनसम्म जारी रहने मौसमविदले बताएका छन् । मौसमविद बिनु महर्जनका अनुसार सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा बढी गर्मी हुने छ । सुदूरपश्चिम र लुम्बिनी प्रदेशको तुलनामा मधेश प्रदेशमा अली...

अस्ट्रेलियामा माछा मार्ने क्रममा समुन्द्रमा खस्दा दुई नेपाली युवकको ज्यान गयो

अस्ट्रेलियाको सिड्नीमा माछा मार्ने क्रममा समुन्द्रमा खस्दा दुई जना नेपाली युवकहरूको ज्यान गएको छ । ज्यान गुमाउनेमा २२ र २५ वर्षीय युवक रहेको न्यु साउथ वेल्स प्रहरीले जनाएको हो। उनीहरु नेपालको कुन ठाउँका हुन र उनीहरुको पहिचान यो समाचार तयार पार्दा सम्म...

आगामी वर्षको बजेट १८ खर्ब ६० अर्ब

काठमाडौँ । सरकारले आगामी वर्षका लागि १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । सरकारले सहुलियता उपचारका लागि ३ अर्ब बजेट विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१र२०८२ मा विपन्न नागरिकले मुटु, क्यान्सर, मृगौला, अल्जइमर्स, स्पाइनल इन्जुरी,...

सरकारद्धारा प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागी ८८ अर्ब बजेट विनियोजन

काठमाडौँ । सरकारले प्रदेशका लागि ६० अर्ब र स्थानीय तहका लागि ८८ अर्ब विनियोजन गरेको छ । आगामी आर्थिक वर्ष २०८१-८२ को बजेटमार्फत सरकारले उक्त वित्तीय समानीकरण अनुदान विनियोजन गरेको हो । अर्थमन्त्री वर्षमान पुनले संविधानको धारा ६० अनुसार यो रकम विनियोजन...

पोखराको जल्पारोडमा वेवारिसे अवस्थामा नवजात शिशु फेला

पोखरा । पोखराको जाल्पारोडमा वेवारिसे अवस्थामा नवजात शिशु फेला परेको छ । सोमबार दिउसो पौने १ बजेको समयमा पोखरा ८ जाल्पारोडमा रहेको नारायण सुवेदीको घरको ढोकामा अपरिचित ब्याक्तिले नवजात शिशु छोडेर फरार रहेको कास्की प्रहरीले जनाएको छ । वेवारिसे अवस्थामा...

आज बजेट सार्वजनिक गरिँदै

काठमाडौँ । सरकारले आज आर्थिक वर्ष २०८१–०८२ को राजश्व र व्ययको वार्षिक अनुमान (बजेट) सार्वजनिक गर्दै छ । अर्थमन्त्री वर्षमान पुनले बजेट सार्वजनिक गर्नेछन् । यसका लागि सङ्घीय संसद्को संयुक्त बैठक बोलाइएको छ । बैठक दिउँसो १ बजे बस्नेछ । सहकारीको रकम हिनामिना...

आज गणतन्त्र दिवस, देशभर सार्वजनिक बिदा

काठमाडौँ । नेपाली जनताको सङ्घर्ष, बलिदान र परिवर्तनसँग जोडिएको गणतन्त्र स्थापनाका अवसरमा आज राष्ट्रिय दिवस मनाइँदैछ । तत्कालीन नेपाल कम्युनिष्ट पार्टी (माओवादी)को सशस्त्र युद्ध र सात संसदीय राजनीतिक दलको शान्तिपूर्ण आन्दोलनको जगमा तत्कालीन राजा ज्ञानेन्द्र...

गण्डकीमा सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश, खगराज अधिकारी पदमुक्त

पोखरा । सर्वोच्च अदालतले  गण्डकीका मुख्यमन्त्री खगराज अधिकारी पदमुक्त भएको फैसला सुनाएको छ ।साथै अब गण्डकी प्रदेशसभाको सबैभन्दा ठूलो दल नेपाली कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न परमादेश दिएको छ । ६० सदस्यीय...