काठमाडौँ । नेपाली कांग्रेस महामन्त्री गगन थापाले गृहमन्त्री रवि लामिछानेको विवादित अभिव्यक्ति संसद्को रेकर्डबाट हटाउनुपर्ने बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै महामन्त्री थापाले गृहमन्त्री लामिछानेले ‘देशको सूचना बेच्ने एजेन्ट’ भएको...
मुगु । मुगुमा बितेका दुई दिनमा यार्सागुम्बा टिप्न गएका चारजनाको ज्यान गएको छ । लेक लागेर उनीहरूको ज्यान गएको हो । लेक लागेर सिकिस्त भएका एकजनाको उपचारका लागि जिल्ला अस्पताल लैजाने क्रममा शनिबार ज्यान गएको र अन्य एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार...
काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेले बजेटको समर्थन गर्ने र पारित गर्ने पनि बताएका छन् । तर, बजेटबारे असन्तुष्ट रहेको संकेत गर्दै उनले प्रश्न उठाउन आफ्ना पार्टीका सांसदहरु स्वतन्त्र रहेको बताएका छन् । शनिबार बसेको एमाले संसदीय...
पोखरा । नेपालमा स्थानीय वायू, पश्चिमी वायूको आंशिक प्रभावसँगै भारतको पश्चिम उत्तरप्रदेश देखि पश्चिम बांग्लादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा...
पोखरा । पेट्रोल र डिजेलको मूल्य घटेको छ । शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मूल्य घटाएको हो । निगमले पेट्रोलमा प्रतिलिटर तीन रूपैयाँ र डिजेल तथा मट्टीतेल एक रूपैयाँ घटाएको छ । भारतीय आयल कर्पोरेसन...
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा असार दोस्रो हप्ताभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा नियन्त्रण कार्यालय (कक्षा १०)ले हाल विद्यार्थीको उत्तरपुस्तिका परीक्षण तथा संपरीक्षणको काम सकेर इन्ट्री तथा टेबुलेसनको...
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टीका सांसदहरूलाई एक ढिक्का भएर बजेटको ‘डिफेन्स’ गर्न निर्देशन दिएका छन् । शुक्रवार सिंहदरबारस्थित सो पार्टीको संसदीय दलको कार्यालयमा बसेको बैठकमा प्रधानमन्त्री प्रचण्डले पछिल्लो राजनीतिक अवस्था...
पोखरा । कास्की जिल्लाको रुपा गाउँपालिकामा हिजो (बिहीबार) हावाहुरीसहित परेको पानीले १४ वटा घरमा र अन्य संरचनामा आंशिक क्षति पुराएको छ । हिजो अपरान्ह करिब साढे चार बजेको समयमा आएको हावाहुरीबाट कास्कीको रुपामा १४ वटा घरको छाना उडाएको जिल्ला प्रहरी कार्यालय...
पोखरा । नेपालमा स्थानीय वायु, पश्चिमी वायूको आंशिक प्रभाव सँगै भारतको बिहार आसपास रहेको न्यून चापीय प्रणालीको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश र बागमती प्रदेशमा सामान्य बदली रही बाँकी भू-भागमा...