मकवानपुर । मकवानपुरमा ग्यास बुलेट गाडीले मोटरसाइकललाई ठक्कर दिँदा एक युवतीको ज्यान गुमेको छ । पूर्वपश्चिम राजमार्गमा पर्ने मनहरी गाउँपालिका वडा नम्बर-९ रजैयामा एएस–२५ डिसी ०२१२ नम्बरको ग्यास बुलेट गाडीमा ग ७ प २३०४ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलको...
सुर्खेत । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले २०८४ को निर्वाचनमा कांगेस एक्लै लड्ने बताएका छन् । उनले आज बिहान वीरेन्द्रनगरमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै कांग्रेस एक्लै लड्ने र बहुमतको सरकार बनाउने दाबी गरे । निधिले अहिले राष्ट्रिय स्वतन्त्र...
पोखरा । हाल नेपालमा स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार अहिले देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली तथा बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ । बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागका थोरै स्थानहरुमा...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ शनिवार भारत जाने भएका छन् । भारतीय जनता पार्टी (भाजपा)का नेता नरेन्द्र मोदीको तेस्रो कार्यकालको शपथ ग्रहण समारोहमा सहभागी हुन प्रधानमन्त्री प्रचण्ड भारतको नयाँ दिल्ली जान लागेका हुन् । उनलाई शपथ ग्रहणमा...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले बजेट भन्दापनि आफ्नो ध्यान कसरी सरकार टिकाउनेमा केन्द्रित रहेको बताएका छन् । गण्डकी प्रदेशसभा अन्तर्गतको अर्थ तथा विकास समितिले राखेको आर्थिक वर्ष २०८१/०८२ को लागि नीति तथा कार्यक्रम र बजेट सम्बन्धि...
काठमाडौं । फिफा विश्वकप २०२६ र एएफसी एसियन कप-२०२७ को संयुक्त छनोटअन्तर्गत दोस्रो चरणको खेलमा आज नेपालले यूएईको सामना गर्दैछ । समूह एचमा मा रहेको नेपाल र यूएईबीचको खेल साउदी अरबको दमामस्थित प्रिन्स मोहम्मद बिन फहद स्टेडियममा नेपाली समयअनुसार राति ९स्...
काठमाडौं । बाल यौन दुव्यर्वहार गरेको आरोपमा नेपाल प्रहरीका बहालवाला प्रहरी निरीक्षक (इन्सपेक्टर) पक्राउ परेका छन् ।पक्राउ पर्नेमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनमा कार्यरत इन्सपेक्टर बिदुर शिवाकोटी रहेका छन् । एक जना १३ वर्षीया बालिकामाथि...
पोखरा । नेपालमा स्थानीय वायु, पश्चिमी वायु सँगै भारतको पश्चिम उत्तर प्रदेश देखि पूर्वी बंगलादेशसम्म फैलिएको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव छ । देशभर आंशिक देखि साधारणतया बदली रहेको छ । कोशी प्रदेश र बागमती प्रदेशका थोरै स्थानहरु र बांकी प्रदेशका...
पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई आज पोखरामा केही सहकारी पीडितले कालो झण्डा देखाएका छन् । पार्टी कार्यकर्तालाई सम्बोधन गर्न पोखरा सभागृह आउँदा प्रधानमन्त्री प्रचण्डलाई सूर्यदर्शन सहकारी पीडितले कालो झन्डा र प्रदर्शन गरेका थिए । आफुलाई...