ब्यानर न्युज


प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित

काठमाडौँ । प्रतिनिधिसभाबाट आगामी आर्थिक वर्षको बजेट पारित भएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकबाट बजेट बहुमतले पारित भएको हो । अर्थमन्त्री वर्षमान पुनले विनियोजन विधेयक २०८१ लाई पारित गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरेका थिए । उपसभामुख इन्दिरा...

राजदूतहरूको नियुक्ति मर्यादित र पारदर्शी बनाउँछौ : प्रधानमन्त्री

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकको सर्वोपरी हित हुनेगरी विदेशस्थित कूटनीतिक नियोग तथा नियोग प्रमुखहरूलाई परिचालन गर्ने विषयमा सरकार प्रतिबद्ध रहेको बताएका छन् । विनियोजन विधेयकअन्तर्गत परराष्ट्र मन्त्रालय एवं मातहतका निकायहरूको...

बजेटको पक्षमा मतदान गर्न सांसदहरूलाई एमालेको ह्वीप

काठमाडौँ । नेकपा एमालेले पार्टीका सांसद्हरुलाई बजेटको पक्षमा मतदान गर्न ह्वीप जारी गरेको छ । पार्टीका प्रमुख सचेक महेश बर्तौलाले बजेटको पक्षमा मतदान गर्न सांसदलाई ह्वीप जारी गरिएको बताए । आज बस्ने प्रतिनिधिसभा बैठकमा बजेटलाई निर्णयार्थ पेस तयारी भएपछि...

पोखरा महानगरले ल्यायो ७ अर्ब ५१ करोडको बजेट (पूर्णपाठ)

  पोखरा । पोखरा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८१/०८२ का लागि साढे ७ अर्बको बजेट ल्याएको छ । महागनरका उपप्रमुख महानगरको १५ औं नगर सभामा मन्जुदेवी गुरुङले ७ अर्ब ५१ करोडको बजेट प्रस्तुत गरेकी हुन् । यो बजेट चालू आर्थिक वर्षभन्दा ४३ करोड...

फणीन्द्र देवकोटाको सांसद पद जोगियो

काठमाडौँ । गण्डकी प्रदेशका निलम्बित सांसद फणीन्द्र देवकोटाको सांसद पद जोगिएको छ । सर्वोच्च अदालतले आज देवकोटाको पक्षमा आदेश जारी गरेसगै देवकोटाको सांसद पद जोगिएको हो । न्यायाधीश प्रकाशमान सिंह राउतको इजलासले देवकोटाको पक्षमा अन्तरिम आदेश जारी गर्ने...

भदौ मसान्तसम्म राष्ट्रिय परिचयपत्र बनाए साउनदेखिकै भत्ता पाइने

काठमाडौँ । सरकारले सामाजिक सुरक्षा भत्ताका लागि राष्ट्रिय परिचयपत्र नम्बर अनिवार्य गरिएका २८ जिल्लामा आगामी भदौ मसान्तसम्म परिचयपत्र नम्बर प्राप्त गरी लाभग्राही परिचयपत्र नवीकरण गरेमा साउन १ गतेदेखिकै भत्ता उपलब्ध गराउने भएको छ । गृह मन्त्रालयले आज...

लागू औषध कारोबारमा मेडिकल सञ्चालक सर्मिला सुनार सहित ४ पक्राउ

पोखरा । कास्की प्रहरीले लागू औषधको ब्यापार गर्ने साकुरा मेडिकल हलका सञ्चालिका सर्मिला सुनार सहित विभिन्न स्थानबाट अन्य चारजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ खसिबजारमा साकुरा मेडिकल हल सञ्चालन गरि बस्ने ३० वर्षिय सर्मिला सुनार, पोखरा १३ बाँझापाटनका...

दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ । संघीय संसद्का दुवै सदनको बैठक आज पनि बस्दै छ । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा बस्ने प्रतिनिधिसभाको बैठक सोमबार बिहान ११ बजेका लागि बोलाइएको छ । उक्त बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको ‘सुरक्षित कारोबार ९पहिलो संशोधन० विधेयक, २०८०’का...

भ्रमण वर्ष घोषणा देखि लगानी बैठक आयोजनासम्म (पूर्णपाठ)

पोखरा । पोखरा महानगरपालिकाले सन् २०२५ लाई पोखरा भ्रमण वर्षको रुपमा मनाउने भएको छ । महानगरले पोखरा भ्रमण वर्षको रुपमा घोषणा गर्ने र त्यसलाई सफल बनाउन संघ, प्रदेश सरकार र निजी क्षेत्रसँग सहकार्य गर्दै पोखरामा पर्यटक आगमन संख्या कम्तीमा पन्ध्र लाख पु¥याउने...