पोखरा । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले संसद्बाट विश्वास गुमाएका छन् । प्रचण्डले विश्वास गुमाएसँगै गठन भएको १८ महिनापछि उनी नेतृत्वको सरकार पनि ढलेको छ । प्रचण्डले आज संविधानको धारा १०० को उपधारा (२) बमोजिम पाँचौपटक विश्वासको मत मागेका थिए...
काठमाडौँ । बाढी, पहिरोलगायतका विपद्मा घटनामा ज्यान गुमाउनेको संख्या १०३ जना पुगेको छ । प्रहरी प्रधान कार्यालयका अनुसार अविरल वर्षाको कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो लगायतका विपद्मा परी शुक्रबार दिउँसोसम्म १ सय ३ जनाको...
काठमाडौँ । प्रतिनिधिसभाबाट आज विश्वासको मत लिने क्रममा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले प्रतिवाद र प्रतिरोधको पहल भएको स्पष्ट पारेका छन। उनले भने, 'साथीहरूलाई मेरो विनम्र प्रश्न छ, संविधान संशोधनजस्तो जटिल र संवेदनशील विषयमा यस्तै तरिकाले हुन्छ...
चितवन । नारायणगढ मुग्लिङ सडक खण्ड अन्तर्गतको सिमतालमा पहिरो खस्दा २ बस बगाएको छ । लेदो सहितको पहिरोका कारण बसलाई बगाएर त्रिशूलीमा मिसाएको इलाका प्रहरी कार्यालय मुग्लिङले जानकारी दिएको छ। नारायणगढबाट १७ किलोमिटर उत्तर पश्चिममा पर्ने उक्त स्थानमा बिहान...
पोखरा । अविरल वर्षाको कारण आएको पहिरोमा परि हिजो र आज कास्की जिल्लाको विभिन्न ठाउँमा ११ जनाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कास्कीले जानकारी दिएको छ । हिजो (बिहीबार असार २७ गते ) राती १० बजेर २० मिनेटको समयमा पोखरा महानगरपालिका वडा नम्बर १९ तल्लाकोट...
काठमाडौँ । नेपाल प्रहरीले मनसुनी वर्षा जारी रहेको र देशका विभिन्न क्षेत्रमा राजमार्गमा अवरोध भइरहेकाले बुझेरमात्रै लामो यात्रामा निस्किन अनुरोध गरेको छ । केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक दानबहादुर कार्कीले यात्रुहरू बीच बाटोमै अलपत्र...
काठमाडौँ । नेपाली कांग्रेसले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको विपक्षमा मतदान गर्न ह्विप जारी गरेको छ । शुक्रबार प्रधानमन्त्रीले संसदबाट विश्वासको मत लिन लागेको सन्दर्भमा कांग्रेस संसदीय दलले सांसदहरुलाई बैठकमा अनिवार्य उपस्थित हुन, तटस्थ नरहन...
पोखरा । बागलुङमा पहिरोले घर पुरिँदा १ जनाको ज्यान गएको छ । बागलुङ नगरपालिका–७ तितौरेमा राती घर माथिबाट पहिरो खस्दा पुरिएर ५५ वर्षीय खिलकुमारी शर्माको ज्यान गएको जिल्ला प्रहरी कार्यालय बागलुङले जानकारी दियो । प्रहरीको अनुसार खिलकुमारी घरमा एक्लै बस्दै...
पोखरा । तत्कालिन समयमा कास्कीमा नेपाली कांग्रेसको राजनिती गर्ने उद्गम थलोको रुपमा रहेको पुरानो घर भत्काइएको छ । पोखरा महानगरपालिका वडा नं ४ गैह्रापाटनमा रहेको उक्त घर निरन्तर वर्षाका कारण क्षती पुगेपछि जोखिम नहोस भनेर भत्काइएको हो । उक्त घरमा नेपाली...