ब्यानर न्युज


बागमतीका मुख्यमन्त्री बहादुर सिं लामाले विश्वासको मत लिँदै

हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामाले आज विश्वासको मत लिदै छन । लामाले मुख्यमन्त्री नियुक्त भएको सात दिनमा आज प्रदेशसभाबाट विश्वासको मत लिन लागेका हुन । नेपाली कांग्रेसका लामा एमालेसमेतको समर्थनमा ९ साउनमा मुख्यमन्त्री नियुक्त भएका...

गोरखाको धार्चेमा पहिरोमा बेपत्ता चार जनाको शव भेटियो, एक जना अझै बेपत्ता

गोरखा । गोरखाको धार्चे गाउँपालिका वडा नम्बर ५ सिङ्लास्थित रेसेमा लेदोसहितको पहिरोले घर बगाउँदा बेपत्ता भएका चार जनाको शव भेटिएको छ । स्थानीय बासिन्दा, जनप्रतिनिधि, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाले खोजी गर्ने क्रममा ४ जनाको शव भेटिएको हो...

प्रधानमन्त्री नियुक्तिविरुद्धको मुद्दाको पेसी साउन ३० गते

काठमाडौँ । केपी शर्मा ओलीको प्रधानमन्त्री नियुक्ति विरुद्धको मुद्धाको पेसी साउन ३० गते तोकिएको छ । संवैधानिक इजलासमा प्रधान न्यायाधीशसहित पाँच न्यायाधीशले रिट निवेदनको पहिलो सुनुवाइ गर्नेछन् । यसअघि साउन ६ गते सर्वोच्चको एकल इजलासले उक्त रिट निवेदन...

स्कूल बस दुर्घटना अपडेट : घाइते मध्ये २ जनाको ज्यान गयो

पोखरा । पोखरा २१ रामदीबाट पोखरा तर्फ आउदै गरेको स्कुल बस दुर्घटना हुँदा दुुइजनाको ज्यान गएको छ । सोमबार बिहान ९ बजे तिर गुड्कुभन्ने ठाउमा सडकको घुम्तीबाट स्कुलबस ५० मिटर तल खसेर दुर्घटना भएकोे हो । पोखरा १७ बिरौटा स्थित एलपी देवकोटा मेमोरियल ईङ्लिस बोर्डिङ...

बस परिचालक विकको ज्यान गुम्यो, २९ जना घाइतेको उपचार हुँदै

पोखरा । स्कुल बस दुर्घटना हुँदा गम्भीर घाइते भएकी परिचालक महिलाको ज्यान गुमेको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालय कास्कीका प्रमुख प्रहरी निरीक्षक भानु शर्माका अनुसार ३२ वर्षीया आरती बिकको उपचारको क्रममा ज्यान गुमेको हो । पोखरा २१ रामदीबाट विद्यार्थी...

प्रतिनिधिसभा बैठकमा आज दुई मन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडौँ । प्रतिनिधिसभाको बैठक सोमबार बस्दैछ । संघीय संसद् भवन नयाँ बानेश्वरमा दिउँसो १ बजे बस्ने बैठकमा स्वास्थ्य तथा जनसङ्ख्या र कृषि तथा पशुपन्छी विकासमन्त्रीले सांसदका मौखिक प्रश्नको जवाफ दिने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ। यस्तै सभामुख...

आज साउनको दोस्रो सोमबार, देशभरका शिवालयमा दर्शनार्थीको भीड

काठमाडौँ । आज साउन महिनाको दोस्रो सोमबार । पशुपतिनाथ मन्दिर सहित मुलुकभरका शिवालयमा बिहानैदेखि दर्शनार्थीको भीड लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरमा दूध र जल चढाई पूजा गर्ने प्रचलन छ । यसरी पूजा गरेमा मनोकाङ्क्षा पूरा...

९ सदस्यीय कार्यदल गठनसंगै यातायात व्यवसायीको आन्दोलन फिर्ता

पोखरा । राइड सेयरिङको विरोध गर्दै आन्दोलनमा उत्रेका गण्डकी प्रदेशका यातायात व्यवसायी र गण्डकी प्रदेश सरकारका बीचमा भएको वार्ता सफल भएको छ । यससंगै व्यवसायीहरूले आन्दोलन फिर्ता लिएका छन् । छलफलमा सरकारले तत्कालै समस्या समाधानका लागि ९ सदस्यीय कार्यदल...