ब्यानर न्युज


देउवाले बोलाए उप-सभापतिसहितको बैठक

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी उपसभापति र महामन्त्रीलाई छलफलको लागि बोलाएका छन्। उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई छलफलमा बोलाएका हुन्।बैठक भोलि बिहान ११ बजे देउवा...

प्रम ओलीले भने : ‘अहिलेको सरकारले भात रोटी खान्छ , घुस होइन्’

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारबाट राज्य शक्तिको दुरुपयोग गरेर निर्दोषितामा दोषी करार गर्ने प्रयास कदापि नहुने बताएका छन् । सोमबार जिल्ला प्रहरी परिसर, काठमाडौँको भवन उद्घाटन कार्यक्रममा बोल्दै उनले सरकारले प्रहरीको काम, कारबाहीमा कुनै...

आज श्रीकृष्ण जन्माष्टमी, श्रद्धापूर्वक पूजा आराधना गरी मनाइँदै

पोखरा । आज श्रीकृष्ण जन्माष्टमी। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान् श्रीकृष्णको पूजा आराधना गरी देशभर मनाइँदैछ । ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर...

भुटानलाई हराउदैँ नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा

काठमाडौं । नेपाल साफ यु–२० च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ ।आइतबार एन्फा कम्प्लेक्समा पेनाल्टी सुटआउटमा भुटानलाई ४–१ गोलले हराउँदै नेपाल फाइनलमा प्रवेश गरेको हो । निर्धारित ९० मिजेट १–१ को बराबरीमा सकिएपछि खेलको नतिजा पेनाल्टी सुटआउटबाट लिइएको...

राष्ट्रिय परिचयपत्र अनिवार्य नगर्न सर्वोच्चको अन्तरिम आदेश

काठमाडौं । सामाजिक सुरक्षा भत्तासहित सार्वजनिक सेवा लिनका लागि राष्ट्रिय परिचयपत्रलाई अनिवार्य गर्ने सरकारको निर्णय तत्कालका लागि कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ । न्यायाधीशहरु डा। मनोजकुमार शर्मा र तिलप्रसाद श्रेष्ठको इजलासले...

रामेछाप पहिरो अपडेट : हाल सम्म ६ जनाको शव भेटियो

रामेछाप । दोरम्बा शैलुङ गाउँपालिका–३ मा गएराति गएको पहिरोमा पुरिएका ६ जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी निरीक्षक कौशल न्यौपानेका अनुसार एकजना घाइते छन् भने केही बेपत्ता छन् । एघार वर्षीय अञ्जना श्रेष्ठ घाइते भएकी छन्...

मुग्लिङ–नारायणगढ सडकखण्डको घुमाउनेमा बस दुर्घटना

चितवन । महेन्द्रनगरबाट काठमाण्डौ आउदै गरेको बस मुग्लिङ– नारायणगढ सडक खण्डको घुमाउनेमा दुर्घटना हुँदा १० जना घाइते भएका छन ।  सुदूरपश्चिम प्रदेश ०२–००१ ख १३३२ नम्बरको बस आज बिहान सवा सात बजे भरतपुर महानगरपालिका वडा नम्बर २९ घुमाउने भन्ने स्थानमा दुर्घटना...

अबको शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी : मन्त्री भट्टराई

नवलपुर शिक्षा ,विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईले शिक्षा कस्तो बनाउने भन्ने बहस हुन जरुरी रहेको बताएकी छन् । नवलपुरको मध्यविन्दु नगरपालिकाले सुरु गरेको ‘हाम्रो खुसी’ पाठ्यक्रमको शनिबार शुभारम्भ कार्यक्रममा बोल्दै मन्त्री भट्टराईले यस्तो बताएकी...

भारत पठाइयो बस दुर्घटनामा ज्यान गुमाएका २७ भारतीय पर्यटकको शव

चितवन । पोखराको भ्रमण सकेर शुक्रबार विहान काठमडौं जाँदै गरेको भारतीय पर्यटन बस तनहुँको आँबुखैरेनी गाउँपालिका ऐनापहराबाट मर्स्याङ्दी किनारमा खस्दा ज्यान गुमाएका २७ जनाको भारतीय पर्यटकको शव भारत पठाइएको छ । २७ भारतीय पर्यटकको शव शनिबार भारत पठाइएको...