ब्यानर न्युज


एमालेले दुई दलीय व्यवस्थाको वकालत गर्न सक्दैन : सञ्चारमन्त्री गुरुङ

पोखरा । सूचना प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न नसक्ने बताएका छन् । शनिबार प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उस्तो बताएका हुन् । एमालेका उपमहासचिव समेत...

मौसम पूर्वानुमान : चार प्रदेशमा वर्षा, दुई प्रदेशमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश लगायत देशको पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मूख्यतया...

कांग्रेस–एमाले सम्बन्धको विषयमा चलेको हल्ला निराधार : महासचिव पोखरेल

पोखरा । नेकपा एमालेका महासचिव शंकर पोखरेलले काँग्रेस– एमालेको समीकरणका सम्बन्धमा बजारमा चलेका हल्ला निराधार रहेको बताएका छन् । एमाले गण्डकी प्रदेश कमिटीको दोश्रो बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले यस्तो बताएका हुने । उनले  यो समीकरण जनतामा आशाको...

विमाको रकम दावीको लागि पसलमा आगो लगाउने कारागार चलान

पोखरा । विमाको रकम दावीको लागि आफ्नै पसलमा आगो लगाउने दुुइजना कारागार चलान भएका छन । कारागार चलान हुनेमा स्याङजा आँधीखोला गाउपालिका ६स्थायी घर भइ हाल पोखरा १७ ड्यामसाइड बस्ने ३७ वर्षिय सुजन गहतराज र स्याङजा पुतलीबजार ७ ठुलाडिही स्थायी घर भइ हाल पोखरा...

अण्डरग्राउण्ड केवलको तामाको तार चोर्ने तीन पक्राउ

पोखरा । कास्की प्रहरीले अण्डरग्राउण्ड पावर केवलमा लाग्ने तामाको तार चोरी गरेको आरोपमा तीन जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा पोखरा १४ मझेरीपाटन बस्ने २९ वर्षिय सुजन परियार, पोखरा १४ आर्मी प्लटिङ बस्ने ३७ वर्षिय बिकास खवास र पोखरा १५ खाल्टेमसिना बस्ने...

द्वन्द्व पीडितले भने, ‘टिआरसी ऐनको स्वागत गरौं र कार्यान्वयन पक्षपनि हेरौं ’

  पोखरा । गण्डकीका द्वन्द्व पीडितहरुले संक्रमणकालीन न्याय सम्बन्धी (टिआरसी) ऐनको व्यवहारिक कार्यान्वयन हुनुपर्ने बताएका छन् । ढिलैगरी भएपनि टिआरसी ऐन बन्नु राम्रो पक्ष भएको भन्दै उनीहरुले यसको स्वागत गर्ने तर यसको कार्यान्वयन निस्पक्षढंगले हुनुपर्नेमा...

नवलपरासीको त्रिवेणीमा सेफ्टी ट्यांकीमा निसास्सिएर ३ जनाको ज्यान गयो

नवलपरासी । पूर्वी नवलपरासीको विनयी त्रिवेणी नगरपालिका रानी नगरमा सेफ्टी ट्यांकीमा निसास्सिएर तीन जनाको ज्यान गएको छ । सेफ्टी ट्यांकीमा निसास्सिएर ३८ वर्षिय प्रकाशसिंह क्षेत्री, १९ वर्षिय गणेश बोगटी र पश्चिम नवलपरासी बर्दघाटका २८ वर्षिउ मोहम्मद राजाको...

कोरला, टिंकर र बेलहियामा अध्यागमन कार्यालय स्थापना गरिदै

काठमाडौँ । गृह मन्त्रालयले नेपाल चीन सिमाना कोरला र टिंकर र भारतको सिमाना बेलहियामा अध्यागमन कार्यालय खोल्ने भएको छ । चीनतर्फ टिंकर र कोरलामा तथा भारततर्फ बेलहियामा अध्यागमन स्थापना गर्न लागिएको गृहमन्त्री रमेश लेखकले बताए । मानसरोवर र कैलाश जाने...

पोखरा २७ अर्चलेमा बन्यो लेखनाथ पौड्यालको सालिक

पोखरा । पोखरा महानगरपालिका २७ अर्चलेमा स्व कविशिरोमणि लेखनाथ पौड्यालको पूर्ण कदको सालिक अनावरण गरिएको छ । पोखरा महानगरपालिकाको आर्थिक सहयोग तथा नेपाली सेना र लेखनाथ जन्मस्थल विकास समितिको व्यवस्थापनमा सालिकसहितको स्मृति पार्क निर्माण गरिएको हो । सो...