ब्यानर न्युज


‘हेर्ने कथा’बाट चर्चामा आएका प्रकाशलाई घरमै गएर नागरिकता प्रदान

काठमाडौं । ‘हेर्ने कथा’ को ‘हराएका वर्ष’ मार्फत् चर्चामा आएका प्रकाश तामाङ्गलाई घरमै पुगेर नागरिकता प्रदान गरिएको छ । हेर्ने कथा मार्फत ३५ वर्षपछि प्रकाशले आफ्नो परिवार लाई भेटेका थिए । भोजपुर षडानन्द नगरपालिका-१० छाप्लेगाउँ ९साम्पाङ० स्थित उनको घरमै...

सार्वजनिक बिदामा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न सरकारको निर्देशन

काठमाडौँ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई सार्वजनिक बिदाको दिनमा पनि अस्पतालको बहिरङ्ग सेवा सञ्चालन गर्न निर्देशन दिएको छ । कार्यालयका सहसचिव हीरामणि शर्माले मन्त्रालयलाई केही दिनअघि पत्र लेख्दै सार्वजनिक...

यस्तो छ आज पोखरामा तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ । आज रातो आलुको भाउ औसत ६५ रुपैयाँ रहेको छ । सेतो आलु के.जीको औसत ६५ रुपैयाँ रहेको छ । सानो गोलभेडाँ के.जी.को औसत ६३ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ के.जी.औसत...

प्रस्तावित राजदूतहरूको सुनुवाइ आज

काठमाडौँ । संसदीय सुनुवाइ समितिको आजको बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ हुने भएको छ । बिहान ११ बजे बस्ने बैठकमा विभिन्न देशका लागि प्रस्तावित राजदूतहरूको सुनुवाइ गर्ने कार्यसूची छ । यसअघि गत शुक्रबार समितिले विभिन्न १७ देशका लागि प्रस्ताव गरेका...

गण्डकीसहित यी ५ प्रदेशका केही स्थानमा भारी वर्षा हुने

पोखरा । देशभर आंशिक देखि साधारणतया बदली छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङसहित हल्का देखि मध्यम वर्षा भइरहेको छ । दिउँसो...

घाट्यो पेट्रोलियम पदार्थको भाउ

पोखरा । नेपाल आयल निगमले पोट्रोलियम पदार्थको भाउ घटाएको छ । शनिबार इन्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ खरिद मूल्यअनुसार निगम सञ्चालक समितिको बैठकले शनिबार मध्यरातको १२ बजेदेखि लागू हुने गरी पेट्रोल प्रतिलिटर २ रुपैयाँ तथा डिजेल र मट्टितेलमा प्रतिलिटर...

प्रचण्डले बंगलादेशबाट पाठ सिक्नुपर्छ : प्रधानमन्त्री ओली

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूले नभई बंगलादेशको पाठ पूर्वप्रधानमन्त्री एवं माओवादीका अध्यक्ष पुस्पकमल दाहाल प्रचण्डले सिक्नुपर्ने टिप्पणी गरेका छन् । शनिवार काठमाडौंमा क्याप्टेन रामेश्वर थापाद्वारा लिखित एक पुस्तकको विमोचन...

कांग्रेस–एमाले गठबन्धन बनाउन क्याप्टेन थापाको योगदान महत्वपूर्ण : सभापति देउवा

पोखरा । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले देशका दुई ठूला दल नेपाली कांग्रेस र नेकपा एमालेबीचको गठबन्धन बनाउन व्यवसायी क्याप्टेन रामेश्वर थापाको ठूलो योगदान रहेको बताएका छन् । शनिबार क्याप्टेन थापाको पुस्तक विमोचन समारोहलाई सम्बोधन गर्दै उनले...

एमालेले दुई दलीय व्यवस्थाको वकालत गर्न सक्दैन : सञ्चारमन्त्री गुरुङ

पोखरा । सूचना प्रबिधि तथा सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले आफ्नो पार्टीले दुई दलीय व्यवस्थाको वकालत गर्न नसक्ने बताएका छन् । शनिबार प्रेस चौतारी गण्डकीले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले उस्तो बताएका हुन् । एमालेका उपमहासचिव समेत...