ब्यानर न्युज


मौसम पूर्वानुमान : पाँच प्रदेशका केही स्थानमा भारी वर्षा हुने

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशीक देखि साधारणतया बदली छ । बाग्मती प्रदेशका...

मन्त्रालय फेरिएसंगै असन्तुष्ट मन्त्री गुरुङले दिए राजिनामा

पोखरा । आफ्नो मन्त्रालय फेरिएसंगै असन्तुष्ट बनेका गण्डकी प्रदेशका मन्त्री राजिव गुरुङले राजिनामा दिएका छन् । मन्त्रालयको जिम्मेवारी फेरिएसंगै असन्तुष्टि जनाएका उनले राजिनामा बुझाएका हुन् । मन्त्री । सोमबार दिउँसो मनाङेले स्वकीय सचिव सन्तोष अधिकारीमार्फत...

गण्डकीमा प्रतिपक्षी माओवादी मात्रै, राप्रपाले समर्थन कायम राख्ने

पोखरा । गण्डकी प्रदेश सरकारमा चारवटा मन्त्रालयसहित नेकपा एमाले सहभागी भएको छ । अघिल्लो सत्तासमिकरण (एमाले–माआवादी) बन्दा माओवादी र एमाले बाहेक नै केन्द्रीय गठबन्घन विपरीत आफूलाई बहुमत जुटाउन सफल मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे दु:खमा साथ दिएकालाई...

गण्डकी सरकारमा सहभागी भयो एमाले, सबै मन्त्रीले लिए सपथ

  पोखरा । गण्डकी प्रदेशमा नेकपा एमाले औपचारिक रुपमा सरकारमा सहभागी भएको छ । सहभागी मन्त्रीहरुले सोमबार सपथग्रहण गरेका छन् । कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री नवलपुरका पद्या जिसी श्रेष्ठ, स्वास्थ्य मन्त्री बाग्लङका कृष्ण पाठक, उद्योग तथा...

सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको निर्णय

काठमाडौँ । नेपाली क्रिकेट टिमका सदस्य सन्दीप लामिछानेविरुद्ध सर्वोच्च जाने सरकारी वकिलको कार्यालयले निर्णय गरेको छ । जबरजस्ती करणीमा मुद्दा चलाउनुपर्ने रायसहित उच्च सरकारी वकिलको कार्यालयले महान्यायाधिवक्ता कार्यालयमा फाइल पठाइ सकिएको बताइएको छ। महान्यायाधिवक्ता...

आज पोखरामा आलुको भाउ बढ्यो, गोलभेडाको कति छ ? (मुल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको भाउ तोकेको छ ।महाशाखाले सार्वजनिक गरेको मुल्य अनुसार आज आलुको भाउ बढेको छ । आज रातो र सेतो आलु दुवैको भाउ ६७ रुपैयाँ ५ पैसा रहेको छ । हिजो रातो र सेतो दुवै आलुको भाउ प्रति...

आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थानको आसपास र पूर्वतिर सरदर स्थानको दक्षिणतिर अवस्थित छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशीक देखि साधारणतया बदली छ । गण्डकी, कर्णाली र सुदूरपश्चिम...

आज कुशे औंसी, बुबाको मुख हेर्ने दिन

पोखरा । आज भाद्र कृष्ण औंसी, आजका दिन मनाइने कुशे औंसी पर्व वैदिक सनातन धर्मावलम्वीले वर्षभरी देवकार्य तथा पितृकार्यमा प्रयोग गरिने पवित्र कुश घर–घरमा भित्र्याएर मनाउँदैछन्। शास्त्रोक्त विधिअनुसार ब्राह्मणद्वारा पूजा गरी उखेलेर जजमानकहाँ पु¥याइएको...

महामन्त्री पदमै पुनर्बहालीको माग राख्दै मुकुल ढकालद्वारा पुनरावेदन

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीबाट निष्कासित डा. मुलुक ढकालले विधान विपरीत आफूलाई कारबाही गरिएको भन्दै पुरानै पदीय हैसियतमा पुनर्बहालीको माग गर्दै पार्टीको पुनरावेदन समितिमा निवेदन दिएका छन् । उनले आइतबार समितिलाई पत्र पठाइ महामन्त्रीबाट...