ब्यानर न्युज


सहकारी अपचलन मुद्दामा पूर्व डीआइजी जोशी पक्राउ, पोखरा ल्याउने तयारी

  पोखरा । सूर्यदर्शन सहकारीको रकम अपचलन गरेको मुद्दामा पूर्व डीआईजी छविलाल जोशीलाई पक्राउ परेका छन् । उनलाई काठमाडौँबाट पक्राउ गरिएको प्रहरी प्रधान कार्यलयका एक जना उच्च अधिकृतले जानकारी दिए। प्रहरीबाट अवकाश पाएका जोशीलाई पोखरा ल्याउने तयारी...

अपचलनबारे छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न प्रहरीलाई गृहको निर्देशन

काठमाडौँ । सहकारीको रकम अपचलनबारे संसदीय छानबिन समितिको सिफारिस तत्काल कार्यान्वयन गर्न गृह मन्त्रालयले प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएको छ । छानबिन समितिबाट प्राप्त सुझाव र सिफारिस कार्यान्वयनका लागि प्रहरी प्रधान कार्यालयलाई लेखेर पठाइएको गृह...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ

काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई प्रहरीले पक्राउ गरेको छ । उनलाई भक्तपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । असोज २ मा जिल्ला अदालत काठमाडौँले प्रसाईंलाई पक्राउ गर्न अनुमति दिएको थियो । उनीबिरुद्ध विद्युत्तीय कारोबार ऐन अन्तर्गत साइबर ब्युरोमा...

यस वर्ष हिले दशैंको सम्भावना

काठमाडौं । यस वर्ष हिले दशैं हुने सम्भावना रहेको मौसमविदले बताएका छन् । यस वर्षको मनसुन बहिर्गमनको तत्काल सम्भावना नदेखिएकाले दशैंसम्म पनि पानी पर्ने पूर्वानुमान छ । जल तथा मौसम विज्ञान विभागकी सूचना अधिकारी विभूति पोखरेलले भनिन्, ‘दशैंसम्म मनसुन रहनसक्ने...

प्रधानमन्त्री ओलीले आज मोदीसँग भेट्ने

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबिच अमेरिकामा भेटवार्ता हुने भएको छ । संयुक्त राष्ट्रसङ्घको महासभामा भाग लिन अमेरिका पुगेका दुवै समकक्षीबिच स्थानीय समयअनुसार साँझ ५ः ३० बजे भेटवार्ता हुने कार्यतालिका रहेको छ । परराष्ट्र...

क्यानडासंग आज दोस्रो खेल खेल्दै नेपाल

काठमाडौं । आईसीसी विश्वकप लिग २ मा नेपालले आज क्यानडासँग दोस्रो खेल खेल्दै छ । पहिलो खेलमा क्यानडासँग फराकिलो अन्तरले पराजित नेपाल आज त्यसको बदला लिने दाउमा छ । खेल नेपाली समयअनुसार किंग सिटी मैदानमा आज राति पौने ९ बजेदेखि सुरु हुनेछ । त्रिकोणात्मक...

पोखरामा आज यस्तो छ तरकारीको भाउ (मूल्य सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले विभिन्न तरकारीको मूल्य सार्वजनिक गरेको छ ।आज रातो आलुको भाउ के.जीको ६७ रुपैयाँ ५ पैसा रहेको छ । सेतो आलु के.जीको ६५ रुपैयाँ रहेको छ । सानो गोलभेडाँ के.जी.को ७४ रुपैयाँ रहेको छ । भने ठुलो गोलभेडाँ...

आज तीन संसदीय समितिको बैठक बस्दै

काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत आज तीन संसदीय समितिको बैठक बस्दै छ । बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा आगामी दिनमा गर्ने स्थलगत अनुगमन तथा समितिले गर्ने काम कारवाहीका विषयमा छलफल हुनेछ । सोही समयमा सुरु हुने विकास, आर्थिक...

कार्बन उत्सर्जन गर्ने मुलुकले क्षतिपूर्ति दिनुपर्छ : प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कार्बन उत्सर्जन गर्ने मुलुकले उत्सर्जन नगर्ने मुलुकलाई क्षतिपूर्ति दिनुपर्नेमा नेपालको स्पष्ट मान्यता रहेको बताएका छन्। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै संयुक्त राष्ट्रसङ्घको ७९औँ महासभामा भाग लिने क्रममा...