ब्यानर न्युज


नेकपा एसले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्दै

काठमाडौँ । नेकपा एकीकृत समाजवादीले भोलि आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । मुलुकको पछिल्लो राजनीतिक अवस्थाबारे जानकारी दिन शुक्रवार भोलि पत्रकार सम्मेलन गर्ने नेकपा एसले भोलि नै आन्दोलनको कार्यक्रम घोषणा गर्ने भएको छ । पार्टी अध्यक्ष माधवकुमार...

यसपाली होलीका लागि ४० करोड बराबरको रङ आयात

काठमाडौँ । नेपालमा होलीका लागि आवश्यक रङ ठुलो परिमाणमा भारत लगायत अन्य मुलुकबाट आयात हुँदै आएको छ । यस आर्थिक वर्षको हालसम्मको अवधिमा सिन्दूर बाहेकको साढे ४० करोड बराबरको रङ आयात भएको छ । २०८१ माघ मसान्तसम्मको अवधिमा ४० करोड ४८ लाख ५७ हजार रुपैयाँको...

 पोखरामा होलीलाई लक्षित गर्दै ३ सय भन्दा धेरै प्रहरी परिचालित

पोखरा । आज फागु पूर्णिमा अर्थात रङहरुको पर्व होली । संघीय राजधानी काठमाडौं उपत्यका, गण्डकी प्रदेशको राजधानी पोखरासहित पहाडी तथा हिमाली भेगमा आज एक अर्कालाई रङ लगाएर होली मनाईदैछ । प्रत्येक वर्ष फागुन शुक्ल पूर्णिमाको दिन मनाइँने होली विशेष रुपमा बालबालिकादेखि...

आज रङहरुको पर्व होली, हर्सोल्लासका साथ मनाइँदै

पोखरा । आज रङहरुको पर्व होली हर्सोल्लासका साथ मनाइँदैछ । फागुन शुक्ल पूर्णिमाका दिन यो पर्व मनाउने गरिन्छ । आज हिमाली एवं पहाडी जिल्लामा होली मनाइँदैछ । होली अर्थात फागु पर्व परम्परागतरूपमा विभिन्न रङ र लोला खेली मनाउने प्राचीन परम्परा छ । हिमाल र...

विपिनको रिहाइका लागि थप पहल गर्न इजिप्टका राष्ट्रपतिसंग प्रधानमन्त्री ओलीको आग्रह

  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग हमासद्वारा बन्धक बनाइएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइका लागि थप पहल गरिदिन आग्रह गरेका छन् ।आज साँझ टेलिफोन संवाद गरी उनले यस्तो आग्रह गरेका...

चैत ५ गते पोखरादेखि चीनको छेन्दु पहिलो व्यवसायिक चार्टर्ड उडान हुने

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट नियमित अन्तर्राष्ट्रिय उडानको प्रयासस्वरुप यही चैत ५ गते पोखराबाट मित्रराष्ट्र चीनको छेन्दुसम्म पहिलो व्यवसायिक चार्टर्ड उडान गरिने भएको छ। लामो समयदेखि पोखरेली जनसमुदायको माग तथा सरकारी र निजी क्षेत्रको संयुक्त प्रयासबाट...

आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्वसम्बन्धी विधेयकमा दिएका विरोधका सूचना अस्वीकृत

काठमाडौँ । ‘आर्थिक कार्यविधि तथा वित्तिय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि ६ प्रतिपक्षी दलका सांसदले दर्ता गरेका विरोधका सूचना अस्वीकृत भएका छन् । विधेयकमाथि प्रभु साह, प्रकाश ज्वाला, प्रेम सुवाल,...

सातै प्रदेशका सभामुखद्धारा प्रधानमन्त्रीसँग भेट

काठमाडौँ । सातवटै प्रदेशसभाका सभामुखहरू प्रधानमन्त्री भेट्न बालुवाटार पुगेका छन् । सरकार र संसद्को कामकारबाहीबारे छलफल गर्न प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेसहित सातै प्रदेशका सभामुखहरू बालुवाटार पुगेर प्रधानमन्त्रीलाई भेटेका हुन् । ‘प्रतिनिधिसभाका...

नेपाल आज विश्वकै दोस्रो बढी प्रदूषित देशको सूचीमा

काठमाडौं । काठमाडौं उपत्यकाको वायु प्रदूषण अति अस्वस्थ स्तरमा पुगेको छ । लामो समयदेखि पानी नपरेको र हावा पनि नचलेकोले प्रदूषणको मात्रा बढेको हो । स्विजरल्याण्डस्थित वायु गुणस्तर निगरानी गर्ने डाटाबेस आईक्यूएयरका अनुसार नेपाल आज विश्वकै दोस्रो बढी...