ब्यानर न्युज


बस सप्तकोशीमा खस्यो, बसमा सबार सबैको उद्दार

सुनसरी । सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए जानकारी दिए । उनका...

परीक्षण र राजश्व दुबै बढाउँदै प्रदेश जनस्वास्थ्य प्रयोगशाला गण्डकी

पोखरा । गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षमता र राजश्व संगसंगै  बृद्धि गर्दै लगेको छ । प्रदेश जनस्वास्थ्य ल्याव गण्डकीका महानिर्देशक मन मोहन मिश्रले  प्रयोशालाको क्षमता र राजश्व दुबै बृद्धि हुँदै गएको जानकारी दिए...

स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला

काठमाडौं । निर्वाचन आयोगले आगामी १६ मंसिरमा हुने स्थानीय तहको उपनिर्वाचनका लागि आजदेखि दल दर्ता खुला गरेको छ । उपनिर्वाचनमा भाग लिन चाहने राजनीतिक दलहरूले आज १० असोज देखि १६ असोजसम्म दल दर्ता गर्न सक्नेछन्। उपनिर्बाचनमा भाग लिनका लागि आयोगमा...

सर्लाहीमा गोली हानेर श्रीमानले गरे श्रीमतीको हत्या

वीरगन्ज । सर्लाहीमा गोली हानेर एक युवकले श्रीमतीको हत्या गरेका छन् । हरिपुर्वा नगरपालिका ५ मा गए राति पैने २ बजे श्रीमान्‌ले गोली हानेर श्रीमतीको हत्या गरेको सर्लाही प्रहरीले जनाएको छ । सर्लाहीका प्रहरीका अनुसार श्रीमान् चलाएको गोलीबाट हरिपुर्वा नगरपालिका...

पाँच प्रदेशमा धेरै भारी वर्षा हुने, तराईमा हावा हुरीको सम्भावना

पोखरा । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर अवस्थित छ । देशभर मनसुनी वायुको प्रभाव छ । साथै देशमा बंगालको खाडीमा विकसित भएको न्यून चापीय प्रणालीको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली देखि पूर्णतया...

पर्यटन शुल्कमा एकरुपता ल्याउन समिति गठन

पोखरा । पोखरामा सम्पन्न पर्यटन मन्त्रालयको विषयगत समितिको बैठकले पर्यटन शुल्कमा एकरुपता ल्याउन समिति गठन गरेको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डेको अध्यक्षतामा बसेको बैठकले पर्यट सुल्कमा एक रुपता ल्याउन समिति गठन गरेको...

नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत वृद्धि हुने एडीबीको प्रक्षेपण

पोखरा । नेपालको आर्थिक वृद्धिदरमा सुधार आउने प्रक्षेपण भएको छ । एसियाली विकास बैंक (एडीबी) ले आर्थिक बृद्धिदरमा सुधार आउने प्रक्षेपण गरेको हो । एडीबीका अनुसार चालू आर्थिक वर्षमा नेपालले ४.९ प्रतिशतले आर्थिक वृद्धि गर्नेछ । एडीबीले हाल नेपालको आर्थिक...

व्यवसायी र उपभोक्तामैत्री बैधानिक व्यवसायमा पोउवा संघको जोड

पोखरा । पोखरा उद्योग वाणिज्य संघले चाडबाड केन्द्रीत बजार व्यवस्थापन, व्यावसायिक तथा उपभोक्ता हितका निम्ति सरोकारवाला निकायहरुसँग भेटघाटलाई तीब्र बनाएको छ । यही उपक्रममा मंगलबार संघका अध्यक्ष कार्की, वरिष्ठ उपाध्यक्ष उत्तममान बुद्धाचार्य, उद्योगतर्फका...

कास्की र तनहुँका प्रहरी प्रमुखसहित ४१ एसपीको सरुवा, को कहाँ ?

पोखरा । जिल्ला प्रहरी कार्यालयका प्रमुख मोहन कुमार थापासहित १६ जिल्लाका प्रहरी प्रमुख हेरफेर भएका छन् । सूर्यदर्शन सहकारीको मुद्दा अनुसन्धान भइरहेको कास्की प्रहरीको कमाण्ड समालेका प्रहरी उपरीक्षक थापालाई प्रहरी प्रधान कार्यालयको मानव अधिकार उल्लंघन...