काठमाडौं । लगातारको वर्षाका कारण भएका विपद्का घटनामा देशभर अहिलेसम्म ४९ जनाको ज्यान गुमेको छ । त्यसमध्ये उपत्यकाका भक्तपुर, ललितपुर र काठमाडौँमा मात्रै ३२ जनाले ज्यान गुमाएका छन् । नेपाल प्रहरीका सहप्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक विश्व अधिकारीका...
चितवन । वर्षाका कारण हुनसक्ने क्षतिलाई मध्यनजर गर्दै नारायणगढ–मुग्लिन–नागढुङ्गा सडकमा सवारी साधन सञ्चालनमा रोक लगाइएको छ ।जिल्ला प्रशासन कार्यालय चितवनले शनिबार एक सूचना जारी गर्दै आइतबार बिहान ५ बजेसम्मका लागि सम्पूर्ण सवारी साधन सञ्चालनमा रोक लगाएको...
काठमाडौं । अविरल वर्षाका कारण आएको बाढी, पहिरो र डुबानमा परेर देशभर ३५ जनाको ज्यान गुमेको छ।। बाढी, पहिरो र घर भक्तेर काठमाडौँ उपत्यकामा मात्रै २३ जनाको ज्यान गुमेको छ । उपत्यकाबाहिर विभिन्न जिल्लामा १२ जनाको ज्यान गुमेको छ । सशस्त्र प्रहरी बलका सहप्रवक्ता...
सिन्धुली । सिन्धुली र रामेछाप जोड्ने खुर्कोटको पुल सुनकोशीले बगाएको छ । शनिबार बिहान गोलन्जोर गाउँपालिकास्थित खुर्कोट पुल बगेपछि सिन्धुली र रामेछापको सम्पर्क टुटेको छ । बाढीले मन्थली, रामेछापतर्फको एउटा स्पान बगाएको छ। अहिले सुनकोशीको जलसतह बढ्दो क्रममा...
विराटनगर । कोशी ब्यारेजमा पानीको बहाव उच्च भएपछि पैदलयात्रीलाई रोक लगाइएको छ । शनिबार साढे १२ बजे ५ लाख ८ हजार क्युसेक बाढी मापन भएपछि सर्वसाधारणलाई हिँड्न रोक लगाइएको ब्यारेजले जनाएको छ । ब्यारेजमा पानीको बहाव बढ्दो छ । उच्च खतराको तह पार गरेका...
मकवानपुर । अविरल वर्षाका कारण आएको बाढीले इन्द्रसरोवर गाउँपालिका–३ सिस्नेरी बजारका ३० वटा घरटहरा बगाएको छ । सिस्नेरी प्रहरी चौकीका इञ्चार्ज प्रहरी सहायक निरीक्षक भोजराज न्यौपानेले इलाका प्रहरी कार्यालय भवनसहित घर बगाएको जानकारी दिए । बाढीका कारण...
काठमाडौं । चीनिया नाका तातोपानी नाका जोड्ने भोटेकोसीको बेलिब्रीज बाढीले बगाएको छ । उक्त पुल बगाएपछि उत्तरी नाकाको आवागमन पूर्ण रुपमा बन्द भएको छ । पुल बगाएपछि चीनसँगको व्यापारिक कन्टेनर आउजाउ पूर्ण रुपमा रोकिएको छ । अरनिको राजमार्ग निर्माणका क्रममा चीनले...
काठमाडौं । ललितपुरको नखिपोटमा उद्धारकर्ताको प्रतीक्षा गर्दागर्दै चार जना बेपत्ता भएका छन । कान्तिपुर कोलोनी नजिकै रहेको टहरोमा बस्दै आएका चार जना बाढीका कारण शनिबार बिहानदेखि फसेका थिए ।प्रत्यक्षदर्शी जीवन पोख्रेलका अनुसार, करिब ८ बजेदेखि उनीहरु टहरामाथि...
काठमाडौं । अविरल वर्षासँगै आएको पहिरोका कारण देशका विभिन्न स्थानमा जनधनको क्षति भएको छ । वर्षाका कारण बाढी, पहिरो र डुबानका कारण ४ जनाको जनाको ज्यान गुमेको छ भने कम्तीमा ७ जना बेपत्ता भएका छन् । काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका-७ मा भीम बहादुर...