पोखरा । देशभर मनसुनी वायुको प्रभाव रहेको छ । साथै भारतको मध्य प्रदेश र आसपासको क्षेत्रमा रहेको न्यून चापीय प्रणालीको प्रभाव नेपालमा छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया बदली देखि पूर्णतया बदली रहेको छ । देशभरका अधिकांश स्थानहरुमा...
काठमाडौं । फरार बागलुङको ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपाली भारतको नयाँ दिल्लीबाट पक्राउ परेका छन् । देवकुमार सहकारी बचतकर्ताको रकम अपचलन गरी २०८० जेठदेखि फरार रहेका थिए । उनलाई शुक्रबार नेपाल प्रहरीले भारतको नयाँ दिल्लीबाट पक्राउ गरेको नेपाल...
प्रधानमन्त्री केपी शर्मा आलीले शान्ति प्रक्रियासँग सम्बन्धित बाँकी काम चाँडोभन्दा चाँडो पूरा गर्न नेपाल प्रतिबद्ध रहेको बताएका छन् । संयुक्त राष्ट्रसङ्घको ७९औं महासभालाई आज सम्बोधन गर्दै उनले विं.सं. २०६३ मा बृहत् शान्ति सम्झौतामा हस्ताक्षर भएदेखि नेपाल...
पोखरा । पूर्व डिआईजी छविलाल जोशीलाई थप ७ दिन प्रहरी हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । सहकारीको रकम अपचलनबारे अनुसन्धानका लागि पक्राउ परेका गोर्खा मिडिया प्रालिका पूर्वसञ्चालक तथा पूर्व डिआईजी जोशीलाई ६ असोजमा काठमाडौं शंखमुलबाट क्राउ गरी सोही...
न्युयोर्क (अमेरिका) प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसंघको ७९औँ महासभालाई सम्बोधन गर्दै राष्ट्रसंघीय शान्ति अभियानमा सेना र प्रहरीको सबैभन्दा ठूलो योगदानकर्ताका रूपमा नेपाल विश्व शान्ति र सुरक्षामा आफ्नो योगदानलाई थप वृद्धि गर्न तयार रहेको...
पोखरा । पोखराको सहिदचोक स्थित साविकको गण्डकी अञ्चल प्रहरी कार्यालय रहेको ठाउँमा निर्माणाधिन पेट्रोल पम्पको सम्बन्धमा उच्च अदालत पोखराले विपक्षीको नाममा कारण देखाउ आदेश जारी गरेको छ । यही ८ असोजमा अधिकारकर्मी एवं स्थानीय टोल विकास संस्थाका अध्यक्षहरुले ...
सुनसरी । सप्तकोशी नदीमा यात्रुवहाक बस खसेको छ । पूर्व-पश्चिम राजमार्गअन्तर्गत कोशी ब्यारेजको पुलको सप्तरी तर्फको क्षेत्रबाट को १ ख ४६०१ नम्बरको बस बिहीबार खसेको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक बिपिन रेग्मीले जानकारी दिए जानकारी दिए । उनका...
पोखरा । गण्डकी प्रदेशले स्थापना गरेको प्रदेश जनस्वास्थ्य प्रयोगशालाले आफ्नो क्षमता र राजश्व संगसंगै बृद्धि गर्दै लगेको छ । प्रदेश जनस्वास्थ्य ल्याव गण्डकीका महानिर्देशक मन मोहन मिश्रले प्रयोशालाको क्षमता र राजश्व दुबै बृद्धि हुँदै गएको जानकारी दिए...