ब्यानर न्युज


गण्डकी सरकारको ५९ बुँदे संकल्प र प्रतिवद्धता सार्वजनिक (पूर्णपाठ)

पोखरा । नेपाली कांग्रेस र नेकपा एमाले बीच सहकार्य भई बनेको गण्डकी प्रदेश सरकारले एमाले सरकारमा सहभागी भएको २६ दिन पछि सयुक्त सरकारको साझा संकलप र नीतिगत प्रतिवद्धाता सार्वजनिक गरेको छ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे र सत्ता साझेदार...

यस वर्ष दशैंको टीकाको उत्तम साइत बिहान ११ बजेर ३६ मिनेट

काठमाडौँ । अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशमा बसोबास गर्ने सनातन धर्मावलम्बीहरूका लागि विजयादशमीको टीकाको साइत सार्वजनिक गरेको छ । समितिले आइतबार एक विज्ञप्ति जारी गर्दै टीकाको ‘अन्तर्राष्ट्रिय साइत सार्वजनिक गरेको हो । नेपालमा...

सहकारी ठगी प्रकरण : ढोरपाटनका मेयर नेपालीलाई पक्राउ गरी बागलुङ पुर्‍याइयो

पोखरा । भारतको दिल्लीबाट पक्राउ परेका ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई बाग्लुङ पुर्‍याइएको छ । सहकारी ठगीको आरोप लागेपछि फरार रहेका नेपालीलाई भारतबाट पक्राउ गरेर नेपाल ल्याइएको छ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) को टोलीले नेपालीलाई शनिबार...

३ दिनमा १ सय २५ जनाको ज्यान गयो, ६४ जना बेपत्ता

काठमाडौं । पछिल्लो तीन दिनमा वर्षाजन्य विपद्मा परेर एक सय २५ जनाको ज्यान गएको छ । सशस्त्र प्रहरी बल नेपालका अनुसार अस्ति शुक्रवारदेखि आजसम्म विभिन्न जिल्लामा १ सय २५ जनाको ज्यान गएको छ भने ६४ जना अझै बेपत्ता छन् । यस्तै ६१ जना घाइते भएका छन् । बाढी...

धादिङस्थित झ्याप्ले खोला पहिरोमा परेका ३२ जनाको शव निकालियो

धादिङ । धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा सडकमाथिबाट खसेको पहिरोमा पुरिएकाहरुको उद्धार कार्य जारी रहेको छ । अहिलेसम्म पहिरोमा परेकामध्ये ३२ जनाको शव भेटिएको छ । प्रहरीका अनुसार शनिबार १४ जनाको शव फेला परेकामा बाँकीको आइतबार...

यी मुख्य राजमार्ग अझै अवरुद्ध छन् (सूचीसहित)

काठमाडौँ । वर्षासँगै आएको बाढी पहिरोका कारण विभिन्न राजमार्गहरू अझै अवरुद्ध छन् । साना सडकदेखि मुख्य राजमार्ग समेत विभिन्न ठाउँमा अवरुद्ध रहेको नेपाल प्रहरीले जानकारी दिएको छ । नेपाल प्रहरीले सार्वजनिक सूची अनुसार पृथ्वी राजमार्ग, सिस्नेरी सडकखण्ड,...

अमेरिकाबाट प्रधानमन्त्री ओलीले भने, ‘स्वदेश फर्किने तयारीमा छु’

काठमाडौं । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका गएका प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश फर्किने तयारीमा रहेको बताएका छन् । असोज ४ गते अमेरिका प्रस्थान गरेका उनी १४ गते स्वदेश फर्किने पूर्वतालिका थियो ।बाढीपहिरोको विपत्तीमा दुःख व्यक्त गर्दै...

दुई दिनको बाढी पहिरोमा परी देशभर १०० जनाले ज्यान गुमाए, कुन जिल्लामा कति ?(संख्यासहित)

काठमाडौँ । बाढीपहिरो र डुबानमा परी हालसम्म एक सय जना जनाको ज्यान गएको छ, भने ६७ जना बेपत्ता भएका छन् । विपद्मा परी एक सय एकजना घाइते भएका छन् । बाढी पहिरोमा परी ललितपुरमा २०, धादिङमा १५, काठमाडौँमा १२, काभ्रे १०, मकवानपुर सात, सिन्धुपाल्चोक छ जना,...

शुक्रबार बिहान गोरखाको लापुबेँसीबाट काठमाडौँ जाँदै गरेको बस सम्पर्कविहीन

पोखरा । गोरखाको लापुबेंसीबाट काठमाडौँका लागि छुटेको बस सम्पर्कविहीन भएको छ । लापुबेँसीबाट शुक्रबार बिहान छुटेको ना ४ ख२२७० नम्बरको बस हराएको हो । बसमा रहेका यात्रुका आफन्तले खोजविन गरिदिन आग्रह गरेपछि बस हराएको पत्ता लागेको हो । बस हराएको भन्ने सूचना...