ब्यानर न्युज


विशेष महाधिवेशन पक्षधरले गरे कांग्रेस केन्द्रीय कार्यालय घेराउ

काठमाडौं । नेपाली कांग्रेसभित्र विशेष महाधिवेशनको माग गर्दै आएका पक्षधरहरूले पार्टी केन्द्रीय कार्यालय सानेपा घेराउ गरेका छन् । पार्टीको नियमित १५ औँ महाधिवेशनको कार्यतालिका असफल भएपछि महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा विशेष महाधिवेशनको...

कांग्रेस संस्थापन पक्षका २५ केन्द्रीय सदस्य र शेखर कोइरालाबीच छलफल

काठमाडौं । नेपाली कांग्रेसमा निर्वाचनअगावै महाधिवेशन हुनुपर्ने ‘लबिङ’ गरेका संस्थापन पक्षीय २५ केन्द्रीय सदस्यहरूको समूहले नेता डा.शेखर कोइरालासँग छलफल गरेको छ । पाँच दिनअघि सभापति शेरबहादुर देउवासँग भेटवार्ता गरेको उक्त समूहले मंगलबार बिहान इतर समूहको...

सरकार आफै चुनाव सार्ने षडयन्त्रमा लागेको छ : केपी ओली

काठमाडौै । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस र एमाले नजिकिँदै गएपछि सरकार र केही विदेशी शक्तिहरू आफै निर्वाचन सार्ने षडयन्त्रमा लागेको भन्दै पार्टी बैठकमा ब्रिफिङ गरेका छन् । एमालेको पार्टी कार्यालय च्यासलमा मंगलबार जारी सचिवालयको बैठकमा...

सुनको मूल्य बढेको बढेई : आज तोलाको कति छ ?

काठमाडौं। नेपाली बजारमा मंगलबार सुनको मूल्य वृद्धि भएको छ । सोमबारको तुलनामा मंगलबार छापावाल सुन तोलामा ३ हजार १०० रुपैयाँ वृद्धि भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन सोमबार तोलामा २ लाख ६५ हजार रुपैयाँ कायम थियो । मंगलबार भने...

तालमेलको विषयमा संयोजक प्रचण्ड र सहसंयोजक नेपाल बिच छलफल

काठमाडौं । राष्ट्रिय सभा सदस्य निर्वाचनमा तालमेल गर्ने सम्बन्धमा नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले सहसंयोजक माधव कुमार नेपालसंग छलफल गरेका छन् । प्रचण्ड निवासमा बिहान नेपाली कांग्रेस, नेकपा एमालेसँग तालमेल गर्ने विषयमा छलफल...

वीरगन्जमा बढ्यो कर्फ्युको अबधि

काठमाडौं । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्युको अबधि बढाएको छ । आज बिहान ८ बजेसम्म रहेको कर्फ्यु अबधि बढाएर दिउँसो १ बजेसम्म निरन्तरता दिइएको जिल्ला प्रशासन कार्यालय पर्साले जनाएको छ । कर्फ्युको समयमा भेला, जुलुस, प्रदर्शन, सभा, बैठक,...

एमाले सचिवालय बैठक केहीबेरमा, निर्वाचनका विषयमा छलफल हुने

काठमाडौं । नेकपा एमालेको केन्द्रीय सचिवालयको बैठक केहीबेरमा बस्दै छ । बैठकमा समसामयिक राजनीतिक परिस्थिति, राष्ट्रियसभा र प्रतिनिधिसभाको निर्वाचन र पार्टीको दोस्रो केन्द्रीय कमिटीको बैठक तयारीबारे छलफल हुने एमाले सचिव भानुभक्त ढकालले जानकारी दिए । बैठक...

रास्वपाको वृहत राजनीतिक समायोजन : नाउपा र थरुहट तथा थारुवानसँग ९ बुँदे सहमति

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)र नागरिक उन्मुक्ति पार्टीका पूर्व पदाधिकारीका साथै थरुहटरथारुवान अभियन्ताहरूबिच समायोजन भएको छ । सोमबार राष्ट्रिय सभा गृहमा एकता समायोजन आयोजना गरी ९ बुँदे सहमति पत्र सार्वजनिक गरेको हो । भदौ २३ र २४...

केपी शर्मा ओलीको स्थानहद फुकुवा

काठमाडौं । गत भदौ २३ र २४ गतेका घटना सम्बन्धी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीमाथि लगाएको स्थानहद हटाउने निर्णय गरेको छ। आयोगको सोमबार बसेको बैठकले ओलीको विदेश भ्रमणमा लगाइएको रोक र काठमाडौँ उपत्यका छाड्न नपाउने पूर्ववर्ती निर्णय...