काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा आफ्नो पार्टीले सबै तहमा एक्लै उम्मेदवारी दिएर प्रतिस्पर्धा गर्ने बताएका छन । नेकपा माओवादी केन्द्र दोलखा काठमाडौं सम्पर्क समन्वय समितिले शनिबार काठमाडौंमा...
काठमाडौं । नेकपा (माओवादी केन्द्र)का वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले आफूहरू कुनै पनि देशमाथिको हस्तक्षेप नचाहने बताएका छन् ।शनिबार काठमाडौंमा नेपाल–भेनेभुएला मैत्री संघको घोषणा कार्यक्रमलाई सम्बोधन गर्दै श्रेष्ठले कुनै पनि देशले अरु देशको सार्वभौम...
हेटौंडा । ८ किलो सुन सहित हेटौंडाबाट दुई जना भारतीय पक्राउ परेका छन । शनिवार बिहान प्रहरीले भारत महाराष्ट्र सांगली जिल्ला दिघंची थाना पजारवाडी बस्ने २५ वर्षिय अभिषेक अजिनाथ कुनी र २७ वर्षीय राहुल भिट्टीहाल बाडलाई हेटौंडाबाट ८ किलो २४३ ग्राम ९७० मिलिग्राम...
बागलुङ । उपल्लो मुस्ताङदेखि च्याङ्ग्रा लिएर पोखरा झर्दै गर्नुभएका मुगुका छिरिङ छोर्वे लामा शुक्रबार दिउँसो लुम्लेमा भेटिए । साढे दुई सय च्याङ्ग्रा लिएर आफू आठ दिनअघि उपल्लो मुस्ताङबाट हिँडेको बताए । मुस्ताङ, म्याग्दी, पर्वत हुँदै लुम्ले आइपुुगेका उनका...
काठमाडौं । काठमाडौंबाट लमजुङ जाँदै गरेको हाइलक्स गाडी नुवाकोटको काफलडाँडामा दुर्घटना हुँदा चालकको ज्यान गएको छ भने दुइजना घाइते भएका छन । शनिवार बिहान ८ बजे बा १४ च ३८५५ नम्बरको हायलक्स दुर्घटनामा परेको हो । घाइते दुुइमध्ये एकको अवस्था गम्भीर छ ।...
काठमाडौं । अघिल्लो साता आएको बाढीपहिरो र डुबानमा परेर ज्यान गुमाउनेको संख्या दुई सय ३९ पुगेको छ । १८ जना अझै बेपत्ता छन् । गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीका अनुसार १७८ जना घाइते भएका छन् । हालसम्म बाढीपहिरो प्रभावित क्षेत्रबाट १७ हजार एक...
काठमाडौं । आज नवरात्रको तेस्रो दिन । दसैंघर वा पूजाकोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजाआराधना गरिन्छ । देवी चन्द्रघण्टालाई माता पार्वतीको सौन्दर्य अवतार पनि मानिन्छ । चन्द्रघण्टा देवीको शीरमा घण्टा आकारको अर्धचन्द्र...
पोखरा । देशभर मनसुनी वायुको प्रभाव छ । देशको पूर्वी र मध्य भागमा बंगलादेशको उत्तर भू(भाग तथा भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती, गण्डकी र लुम्बिनी...
काठमाडौं । देशभर डेंगीबाट संक्रमितको संख्या १४ हजारभन्दा बढी पुगेको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहाल अनुसार देशभर १४ हजार नौ सय ७५ जनामा डेंगी रोगको संक्रमण देखिएको छ । केही दिन अघि...