ब्यानर न्युज


व्यवसायी र सरकारको सहकार्य : टीकाको दिन पोखरामा नि:शुल्क बस सेवा

पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा जिल्ला प्रशासन कार्यालय कास्की, पोखरा महानगरपालिका र यहाँ रहेका यातायात व्यवसायी कम्पनीको सहकार्यमा टीकाको दिन निःशुल्क बस सेवा सञ्चालन हुनेभएको छ । टिकाको दिन विहान सात बजेदेखि साँझ ४ बजेसम्म सात वटा रुटमा १८...

‘एमालेको चाहना संविधान संशोधन होइन, खारेजी हो’ : प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एमाले संविधान संशोधनको नाममा संविधान खारेज गर्ने लक्ष्यमा रहेको आरोप लगाएका छन् । बुधवार विभिन्न सञ्चारमाध्यमका सम्पादकहरूसँगको छलफलमा उनले अहिले संविधान संशोधनको...

नवरात्रको सातौं दिन आज कात्यायनी देवीको पूजा आराधना गरिँदै

काठमाडौं । आश्विन शुक्ल षष्ठीका दिन आज दशैँ घर वा पूजा कोठामा कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल षष्ठीका दिन कात्यायनी देवीको विधिपूर्वक पूजा आराधना गर्ने वैदिक सनातनी परम्परा छ । नवरात्रको पहिलो दिन यही असोज...

यस्तो छ आजको मौसम पूर्वानुमान

पोखरा । कोशी प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव छ । साथै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत मधेश प्रदेश र बागमती प्रदेशको पश्चिमी भू-भागमा पश्चिमी वायुको प्रभाव छ । जल...

‘सरकार यात्रु र व्यवसायीलाई हतोत्साही बनाएर अनुचित फाइदा लिनेको पक्षमा’

पोखरा । यातायात व्यवसायीले चाडपर्वका बेला आफ्नो घर फर्कने सरकारले सर्बसाधारण यात्रु र यातायात व्यवसायीलाई हतोत्साहित बनाएको बताएका छन् । यात्रुबहाक बस सञ्चालन गर्ने ठूलो यातायात कम्पनी मध्यको एक पृथ्वी राजमार्ग बस सञ्चाल कम्पनीले मंगलबार एक विज्ञप्ति...

दशैंलाई सुरक्षित बनाउन देशभर ६० हजार प्रहरी परिचालन

काठमाडौं ।  नेपालीहरुको महान चाड बडा दशैंलाई सुरक्षित बनाउन प्रहरी प्रधान कार्यालयले देशभर ६० हजार प्रहरी जनशक्ति परिचालन गरेको छ । ७९ हजार ५४१ दरबन्दी रहेको नेपाल प्रहरीमा अहिले करिब ४ हजार दरबन्दी रिक्त छ । जसमध्ये देशभर दशैं सुरक्षाका लागि भनेर ६०...

धवलागिरी आरोहणका क्रममा ५ जना रसियाली आरोहीको निधन

पोखरा । धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका रसियाली ५ जना आरोही मंगलबार मृतावस्थामा भेटिएका छन् । उनीहरु गत आइतबार राति ११ बजेदेखि हराइरहेका थिए । उनीहरु ७ हजार ७ सय मिटरको उचाइबाट हराएका थिए । ७ हजार मिटरको उचाइमा उनीहरुको शव भेट्टिएको जिल्ला...

यसपाली प्रमुख राजनीतिक दलहरूले दसैँ–तिहारको अवसरमा चियापान नगर्ने

काठमाडौँ । प्रमुख राजनीतिक दलहरूले यसपटक दसैँ, तिहार र छठ पर्वको अवसरमा चियापान कार्यक्रमको आयोजना नगर्ने भएका छन् । असोज ११ र १२ गते अत्यधिक वर्षापछि आएको बाढी पहिरोले ठुलो जनधनको क्षति भएकाले चियापान कार्यक्रम नगर्ने नेताहरूले बताएका छन् । सरकारको...

आज नवरात्रको छैटौं दिन : स्कन्दमाताको पूजा आराधना गरिँदै

काठमाडौं । असोज शुक्ल पञ्चमी अर्थात् नवरात्रको छैटौँ दिन आज दशैँ घर वा पूजा कोठामा नौ दुर्गामध्येकी पाँचौँ स्कन्दमाताको विधिपूर्वक पूजा आराधना गरिँदै छ । छान्दोग्य श्रुतीका अनुसार भगवतीको शक्तिबाट उत्पन्न भएकाले सनत्कुमारको नाम स्कन्द रहन गएको हो । स्कन्दको...