काठमाडौं । दक्षिणी लेबनानमा रहेको शान्ति सेनाको बेसमा भएको आक्रमणको नेपालसहित ३४ देशहरूले विरोध जनाएका छन् । संयुक्त राष्ट्र संघका अनुसार इजरायली सेना आइबार शान्ति सेनाको बेसमा जबरजस्ती घुसपैठ गर्दै गोलाबारी गरेको थियो । संयुक्त राष्ट्र संघको अन्तरिम...
काठमाडौँ । दसैँको सार्वजनिक बिदा मंगलबारदेखि सकिएको छ । जसअनुसार आजदेखि सरकारीसहितका कार्यालय खुलेका छन् । सप्तमी अर्थात असोज २४ देखि सुरु भएको बिदा आज त्रियादशीका दिनदेखि खुलेको हो ।यसैबीच विजयादशमीको टीका जमरा लगाउने क्रम भने पूर्णिमा अर्थात कात्तिक...
पोखरा । देशका लुम्बिनी, सुदूरपश्चिम, कर्णाली र गण्डकी प्रदेशमा पश्चिमी बायुको प्रभाव सामान्य र कोशी, मधेश र बागमती प्रदेशमा आंशिक प्रभाव छ । साथै स्थानीय बायुको पनि आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश,...
पोखरा । आज दसैंको टीकाको तेस्रो दिन । आज पनि देश तथा विदेशमा रहेका नेपालीहरुले मान्यजनको हातबाट टीका ग्रहण गर्ने क्रम जारी छ । टीका लगाउनका लागि मान्यजनका घरसम्म आउने जाने क्रम जारी छ । दशमी देखि पूर्णिमासम्म टीका लगाउने क्रम चल्छ । पश्चिमाञ्चलका...
पोखरा । गण्डकी यहाँको गुप्तेश्वर गुफाको आम्दानीको स्रोत बनेको छ, कामधेनु गाई । ऐतिहासिक, पुरातात्विक एवम् धार्मिक महत्त्व बोकेको उक्त गुफाको गाईलाई घाँस, कुँडोलगायत केही पनि खुवाउनु पर्दैन । न त भकारो नै सोहोर्नु पर्छ । तर, त्यही गाईले वार्षिक लाखौँ...
काठमाडौं । बडादसैँको दुई दिन त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भएर कुल ६३ हजार दुई सय ४२ जनाले हवाई यात्रा गरेका छन् । असोज २४ गते फूलपाती र २६ गते (महाअष्टमी र महानवमी)मा आन्तरिक र अन्तर्राष्ट्रिय दुवैगरी ६३ हजारभन्दा बढीले हवाई यात्रा गरेका...
काठमाडौँ । बडादसैँको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रूपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ । टीका प्रसाद ग्रहण गर्न साइत खोज्नेका लागि नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले आज बिहान ११:३६...
पोखरा । गण्डकी प्रदेशको राजधानी पोखरामा आज विजया दशमीको दिन टीका तथा आर्शिवाद लिन आफन्तकोमा जाने सर्वसाधारण यात्रुका लागि निःशुल्क बस सेवा सुरु भएको छ । सेवाको विहान कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डेले एक कार्यक्रमका बीच शुभारम्भ गरेका हुन्...
पोखरा । कोशी प्रदेश लगायत मधेश प्रदेशको अधिकांश भू-भाग र बागमती प्रदेशको पूर्वी भू-भागमा मनसुनी वायुको प्रभाव छ । देशको बाँकी भू-भागमा पश्चिमी वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश,...