ब्यानर न्युज


पूर्व गृहमन्त्री लामिछाने कास्की प्रहरीको हिरासतमा

पोखरा । पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा राखिएको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले शुक्रबार साँझ काठमाडौंमा पक्राउ गरी राती नै स्थलमार्गबाट पोखरा...

पूर्वगृहमन्त्री लामिछाने सहकारी ठगी प्रकरणमा पक्राउ, पोखरा ल्याइँदै

पोखरा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका लागि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने पक्राउ परेका छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोका एसपी होबिन्द्र बोगटीको नेतृत्वको टोलीले उनलाई रास्वपाको...

पूर्व डीआइजी जोशी विरुद्ध २० दिनको म्याद थप

पोखरा । सहकारी बचत रकम अपचलन प्रकरणमा पक्रउ परेका नेपाल प्रहरीका पूर्वनायब महानिरीक्षक (डीआईजी) समेत रहेका गोर्खा मिडिया नेटवर्कका तत्कालीन संचालक छविलाल जोशीविरुद्ध कास्की जिल्ला अदालतले अनुसन्धानका लागि २० दिनको म्याद थप गरेको छ । जोशीलाई कास्की...

रास्वपा सभापति  लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा अनुसन्धान गर्न कास्की जिल्ला अदालतका न्यायधिश कृष्णजंग शाहले पक्राउ पुर्जी जारी...

दल फुटाउन अध्यादेश आउन सक्ने विपक्षी दलहरुको आशंका

काठमाडौं । विपक्षी दलहरूले सरकारले दल फुटाउन अध्यादेश ल्यान सक्ने आशंका गरेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले शुक्रबार नयाँ बानेश्वरस्थित संसद् भवनमा बोलाएको विपक्षी दलहरूको बैठकमा यस्तो आशंका सार्वजनिक गरेका हुन् । बैठकमा सहभागी...

घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले हरायो

पोखरा । पहिलो टी–२० खेलमा घरेलु टोली अमेरिकालाई नेपालले १७ रनले पराजित गरेको छ । १६५ रनको लक्ष्य पछ्याएको अमेरिका पुरै २० ओभर खेल्दै सात विकेटको क्षतिमा १४७ रन जोडेको हो । डल्लासमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर...

आज र भोलि बालबालिकालाई भिटामिन ‘ए’ र जुकाको औषधि खुवाइँदै

पोखरा । आज (शुक्रबार) र भोलि (शनिबार) देशैभर ५ वर्ष मुनिका बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले र भोलि देशैभर भिटामिन ‘ए’ क्याप्सुलसँगै जुकाको औषधि खुवाउने भएको हो । राष्ट्रिय पोषण कार्यक्रमअन्तर्गत...

इजरायलको आक्रमणमा हमास प्रमुख सिनवार मारिएको पुष्टि

एजेन्सी । इजरायलको आक्रमा हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि भएको छ । गाजामा भएको इजरायली आक्रमणमा सिनवार मारिएको पुष्टि भएको छ । उनको मृत्यु भएको हो वा होइन भन्ने विषयमा इजरायलले गरेको फिंगरप्रिन्ट्स् र डीएनए परीक्षणबाट सिनवार मारिएको पुष्टि...

टीआरसीः सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

काठमाडौं । प्रधानमन्त्री निवास, बालुवाटारमा बिहिबार बसेको तीन दलको बैठकले सत्य निरुपण र वेपत्ता आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिने कुरामा सहमति जनाएका छन । बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग गठनबारे छलफल भएको छ । संसदले...