ब्यानर न्युज


पोखराको सहिदचोकमा निषेधित क्षेत्रमै रास्वपाको प्रदर्शन

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले निषेधित क्षेत्र घोषणा गरेको भएतापनि निषेधित क्षेत्र भित्रै रास्वपाका कार्यकर्ताहरुले प्रदर्शन गरेका छन । पोखराको सहिदचोक लाई केन्द्र मानी चार किल्ला छुटाएर निषेधित क्षेत्र घोषणा गरेको भएतापनि रास्वपाका कार्यकर्ताहरुले...

प्रदर्शनलाई मध्येनजर गरी पोखराको दुई ठाउँ निषेधित क्षेत्र घोषणा

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउका कारण पक्ष र विपक्षमा पोखरामा प्रदर्शन शुरु भएपछि जिल्ला प्रशासन कार्यालय कास्कीले पोखराको दुई ठाउँमा निषेधित क्षेत्र घोषणा गरेको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने पक्राउ...

सुपरओभरमा हरायो नेपालले अमेरिकालाई

पोखरा । टी–२० आइको सृंखलाको दास्रो खेलमा नेपालले अमेरिकालाई सुपर ओभरमा हराएको छ । अमेरिकाले दिएको ३ रनको लक्ष्य नेपालले ४ बलमा भेटायो । त्यसअघि नेपालले दिएको १ सय ७१ रनको लक्ष्य पछ्याएको अमेरिकाले २० ओभरमा ८ विकेट गुमाएर १ सय ७० रन बनाएपछि खेल सुपर...

पोखराका सहकारी पीडितले आज प्रदर्शन गर्ने

पोखरा । पोखराका सहकारी पीडितहरूले बचत रकम फिर्ताको माग र न्यायको दबाब स्वरूप आज पोखरामा प्रदर्शन गर्ने भएका छन् । सहकारी पीडित सङ्घर्ष समितिको नाममा सूचना पोस्ट गरेर प्रदर्शनमा सहभागी हुन आह्वान गरिएको छ । रास्वपाका नेता कार्यकर्ताहरूले आफ्नो प्रदर्शनलाई...

पूर्व गृहमन्त्री लामिछानेलाई आज अदालत उपस्थित गराइँदै

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई आज आइतबार जिल्ला अदालत कास्की उपस्थित गराइँदैछ । सहकारीको रकम अपचलन र संगठित अपराध मुद्दामा अनुसन्धानका लागि उनी शुक्रबार काठमाडौंबाट पक्राउ परेका थिए । उनलाई हिजो सनिबार...

सहकारी पीडितको नेतृत्व अब हामी गर्छौं : विराजभक्त श्रेष्ठ

पोखरा । पूर्वमन्त्री समेत रहेका सांसद विराजभक्त श्रेष्ठले वास्तविक सहकारी पीडितको नेतृत्व राष्ट्रिय स्वतन्त्र पार्टीले गर्ने बताएका छन् । पोखरामा भएको विरोध प्रदर्शनमा बोल्दै रास्वपाका नेता समेत रहेका श्रेष्ठले सहकारी पीडितको रकम फिर्ता गराउन सरकारलाई...

जीर्णोद्वारपछि चिटिक्क देखियो गलकोट दरबार

बागलुङ । बागलुङको गलकोट दरबारमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्न थालेको छ । गलकोट नगरपालिका–५ हरिचौरस्थित दरबारको जीर्णोद्वारपछि दैनिक पर्यटकको सङ्ख्या बढ्दै गएको हो । विसं १९७९ मा निर्माण भएको दरबारको जीर्णोद्वार गरेपछि चिटिक्क परेको छ । टेउवाको...

न्यायको प्रतिक्षामा रहेको भन्दै सहकारी पीडितले गरे प्रदर्शन स्थगित

पोखरा । सूर्यदर्शन सहकारी अपचलन प्रकरणमा रास्वपा सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएसंगै थप दबाबका लागि प्रदर्शनको तयारीमा रहेका सहकारी पीडितहरु तत्कालका लागि प्रशासनको आग्रहलाई मान्दै मौन बस्ने भएका...

रवि लामिछाने पक्राउको विरोधमा पोखरामा रास्वपाको प्रदर्शन (तस्विरहरु)

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने पक्राउको विरोधमा पोखरामा विरोध प्रदर्शन शुरु भएको छ । पोखराको मानवअधिकार चोकमा रास्वपाका कार्यकर्ताहरु हातमा प्लेकार्ड बोकेर विरोधमा उत्रिएका हुन । शुक्रबार प्रहरीले सभापति लामिछानेलाई...