काठमाडौं । गृहमन्त्री रमेश लेखकले कुनै पनि अपराधको अनुसन्धानमा काखापाखा नगर्ने बताएका छन् ।प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको सोमबार बसेको बैठकमा सांसदहरुले पूर्वगृहमन्त्री रवि लामिछाने पक्राउलाई लिएर प्रश्न गरेका थिए । जवाफमा गृहमन्त्री...
पोखरा । पर्वतको फलेवासस्थित नागढुंगा सहकारीको रकम पनि अपचलन भएको पुष्टि भएको छ । सञ्चालक समिति मिलेर उक्त सहकारीको ५ करोडभन्दा बढी रकम हिनामिना गरेको छानबिनबाट पुष्टि भएको हो । विज्ञ समूहले गरेको अध्ययन अनुसार सहकारीमा बचतकर्ताले जम्मा गरेको ४ करोड...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंगलबार बालुवाटारमा वृहत् प्रदर्शन गर्ने भएको छ । मंगलबार दिउँसो १२ बजे बालुवाटारमा वृहत् प्रदर्शन गर्ने पार्टीले जानकारी दिएको हो । सभापति रवि लामिछानेलाई सहकारी ठगी र संगठित अपराध कसुरमा प्रहरीले...
पोखरा । देशभर पश्चिमी वायुको साथै पहाडी भू-भागमा स्थानीय वायुको समेत आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागहरूमा आंशिक बदली देखि मौसम मुख्यतया सफा छ । दिउँसो देशका पहाडी भू-भागमा...
पोखरा । आइसिसी विश्वकप लिग-२ अन्तर्गत अमेरिकाविरूद्धको खेलमा नेपाल पराजित भएको छ । अमेरिकाका टेक्सासस्थित डलासको ग्रान्ड प्रिएरीमा सोमबार विहान सकिएको खेलमा नेपाललाई घरेलु टोलीले ३ विकेटले पराजित गरेको हो । टस जितेको अमेरिकाले फिल्डिङ रोजेपछि पहिले...
पोखरा । नेपाल साफ महिला च्याम्पियनसिपको फाइन्लमा प्रवेश गरेको छ । सेमिफाइनलमा भारतलाई पेनाल्टी सुटआउटमा ४–२ गोल अन्तरले पराजित गर्दै नेपाल फाइनलमा पुगेको हो । नेपालको जितमा सावित्रा भण्डारी, गिता राना, सविता रानामगर, अमिसा कार्कीको प्रहार गोलमा परिणत...
पोखरा । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले एमाले र माओवादी दुबैपार्टीसंग एकताको विषयमा कुनै छलफल नभएको प्रष्ट्याएका छन् । एकीकृत समाजवादीको गण्डकी प्रदेश कमिटीको १० औं पूर्ण बैठकलाई पोखरामा सम्बोधन गर्दै उनले दुबै पार्टीसंग एकताको विषयमा...
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार टिकाउन राष्ट्रियताका विषयमा कुनै सौदाबाजी नगर्ने बताएका छन् । आइतबार नेकपा एमालेको भूतपूर्व सैनिक तथा प्रहरी संगठनले आयोजना गरेको कार्यक्रममा उनले कांग्रेस(एमालेको सरकार राष्ट्रिय एकताको रक्षा र देशको...
काठमाडौं । नेपाल राष्ट्र बैंकले चुच्चे नक्सा अंकित १०० रुपैयाँ दरको नयाँ नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई दिएको छ । संविधान संशोधन गरेर चुच्चे नक्सा जारी भएपछि चुच्चे नक्सा अंकित गरेर पहिलो पटक नयाँ नोट छाप्न लागिएको हो । नेपाल सरकार मन्त्रिपरिषद्ले...