ब्यानर न्युज


हिमताल विस्फोट नै रसुवागढी बाढीको कारण भएको पुष्टि

काठमाडौं । जल तथा मौसम विज्ञान विभागले हिमताल विस्फोटबाटै असार २४ गते रसुवामा बाढी आएको प्रारम्भिक अनुसन्धानबाट पुष्टि भएको जनाएको छ । विभागले बिहीबार उक्त बाढीबारे अपडेट गराउँदै हिमताल विस्फोटबाटै बाढी सृजना भएको प्रारम्भिक निष्कर्ष निकालेको हो...

अनुशासनको कारबाही वैधानिक नभएको शेखर समुहको निष्कर्ष

काठमाडौं । नेपाली कांग्रेसका नेता शेखर कोइराला समूहका नेताहरूको बैठकले पार्टी संस्थापनले गरेको अनुशासनको कारबाही वैधानिक नभएको निष्कर्ष निकालेको छ । बैठकमा सहभागी नेता राजेन्द्र बजगाईंका अनुसार पार्टीको अनुशासन आयोगले कोइराला निकटका नेताहरूलाई गरेको...

यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना

पोखरा । हाल देशभर मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । कोशी प्रदेश, बागमती...

आज गुरु पूर्णिमा, गुरुप्रति सम्मान भाव प्रकट गरेर मनाइँदै

काठमाडौं । आषाढ शुक्ल पूर्णिमाका दिन आज गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा दिने गुरुजनप्रति सम्मान भाव प्रकट गरी गुरु पूर्णिमा पर्व मनाइँदैछ । ‘गु’ को अर्थ अन्धकार र ‘रु’ भन्नाले प्रकाश बुझिन्छ । ज्ञानरूपी प्रकाशले अज्ञानरूपी अन्धकारको...

कास्की कांग्रेस पूर्वसभापति केसीको भावुक स्टाटस ‘अन्तिम जयनेपाल !’

पोखरा । नेपाली कांग्रेस कास्कीका पूर्वसभापति कृष्ण केसीले आफूलाई पार्टीले तीन महिनाका लागि साधारण सदस्य समेतबाट निलम्बन गरेपछि भावुक स्टाटस लेखेर प्रतिक्रिया जनाएका छन् । उनले पार्टी र संगठनमा योगदान भन्दापनि चाकडी गरेर नेता भएकाहरुको स्वार्थको सहयोगी...

खड्का, केसी र श्रेष्ठलाई कांग्रेसको साधारण सदस्यबाट समेत निलम्बन

पोखरा । नेपाली कांग्रेसले पूर्वमन्त्री कुमार खड्का, कास्की कांग्रेसका पूर्वसभापति कृष्ण केसी र क्षेत्रीय सहसचिव भावना श्रेष्ठलाई कारबाही गरेको छ । उनीहरुलाई पार्टीको साधारण सदस्यबाट समेत निलम्बन  गरेको हो । पार्टीको केन्द्रीय अनुशासन आयोगले खड्कालाई...

म्याग्दीमा पहिरोमा पुरिँदा बुबाको ज्यान गयो, छोरा बेपत्ता

म्याग्दीको मालिकाका गाउँपालिका–३ मा पहिरोले पुरिँदा एक जनाको ज्यान गएको छ भने एक जना बालक बेपत्ता भएका छन् । बुधबार दिउँसो खसेको पहिरोमा परेर मालिका गाउँपालिका–३ लुप्सीटारका ३५ वर्षीय जगेन्द्र विकको ज्यान गएको छ भने उनका छोरा अन्दाजी १३ वर्षका सरोज...

रसुवागढी बाढीको क्षतिबारे गृहमन्त्रीद्धारा जानकारी : २० जनाको ज्यान गयो, १९ जना अझै बेपत्ता

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले मंगलबार बिहान रसुवागढीमा आएको बाढीले पुर्‍याएको जनधनको क्षतिबारे संसद् बैठकलाई जानकारी गराएका छन् । बुधबारको प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकले यसबारे जनाकारी गराएका हुन् । उनले नेपाल–चीन सीमा क्षेत्रमा बग्ने लेन्दे...

कास्कीका ग्रामीण सडकमा आजदेखि रातिमा गाडी चलाउन रोक

पोखरा । जिल्ला प्रशासन कार्यालय, कास्कीले ग्रामीण सडकहरूमा आजदेखि रातिको समयमा सवारी चलाउन रोक लगाएको छ । । मनसुन सक्रिय हुन लागेसँगै बाढी र पहिरोको जोखिम बढ्ने भएपछि जिल्ला प्रशासनले सवारी साधन सञ्चालनका लागि समय निर्धारण गर्दै सो निर्देशन दिएको हो...