काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक आज पनि जारी रहने भएको छ । जारी केन्द्रीय समिति बैठकमा आज अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिँने भएका छन् । गत बुधवारदेखि जारी केन्द्रीय समिति बैठकमा केन्द्रीय सदस्यहरूले बोल्ने क्रम सकिए...
भारत । भारतानमा कार दुर्घटना हुदाँ एकै परिवारका ४ सहित ६ जनाको ज्यान गएको छ । भारतको श्रावस्ती जिल्लामा कार दुर्घटना हुदाँ नेपालगन्जका दुई परिवारका छ जनाको ज्यान गएको हो । भारतको बलरामपुरबाट नेपालगन्ज आउँदै गरेको युपी ४७ डब्लु १२१७ नम्बरको कार श्रावस्ती...
काठमाडौं । काठमाडौंको उत्तरी भेग तारकेश्वर नगरपालिकामा पहिरोले घर पुरिँदा बाबु र छोरीको ज्यान गएको छ। तारकेश्वर नगरपालिका–५ चो गाउँमा शनिवार राति स्थानीय गणेश तामाङको घर पहिरोले पुर्दा तामाङ र उनकी छोरीको ज्यान गएको प्रहरी वृत्त बालाजुले जानकारी दिएको...
पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले आफू नेतृत्वको सरकार गठन भएको १०० दिन पुरा भएका अवसरमा उपलब्धी सार्बजनिक गरेका छन् । शनिबार उनले आफू नेतृत्वको सरकारले गरेका उपलब्धी सार्वजनिक गर्दै । नीति कार्यक्रम र बजेट पास हुनु नै आफू नेतृत्वको...
काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेका उपमहासचिव एवं पूर्वमन्त्री प्रदीपकुमार ज्ञवालीले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति नै पार्टीको बटमलाइन भएको बताएका छन् । ‘९०० क्लिन्टलभन्दा बढी सुन तस्करी उच्चस्तरीय राजनीतिक नेतृत्वको संलग्नताबिना...
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र...
काठमाडोँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण सत्ता स्वार्थमा मात्रै केन्द्रित भएको टिप्पणी गरेका छन् । ओलीले प्रधानमन्त्री दाहालको भारत भ्रमणमा राष्ट्रिय स्वार्थ प्रधान...
पोखरा । कृषि सामग्री कम्पनी लिमिटेडले पोखराको हङकङ बजार रहेको जमिनको ठेक्का गुडलक कम्पनी प्रालिलाई दिएको छ । टेण्डर प्रक्रियामा भाग लिएकामध्ये गीता जोशी, नरसिंह इन्जिनियरिङ र गुडलक कम्पनी प्रारम्भिक छनोटमा परेकामा गुडलक कम्पनीले ठेक्का पारेको...
पोखरा । नेपालमा मनसुनी वायुको प्रभावका साथै भारतको मध्य प्रदेश आसपास रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा पश्चिमतिर सरदर स्थान भन्दा उत्तर र पूर्वतिर सरदर स्थान भन्दा दक्षिणतिर...