पोखरा । नेपालीहरुले मनाउने तिहार पर्व पोखरामा भने विदेशी पर्यटकहरुले समेत मनाएका छन । पोखरा घुम्न आएका विभिन्न १२ देशका ५६ जना पर्यटकहरुले नेपाली दिदीबहिनीहरुसंग सामुहिक रुपमा भाइटीका लगाएका छन । होटल संघ पोखराले आयोजना गरेको १७ औं संस्करणको भाइटीका...
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाबाट ११ बजेर ३७ मिनेटको शुभसाइतमा विधिपूर्वक तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेललाई उहाँहरूले राष्ट्रपति भवनमा टीका लगाइदिएका हो । उनीहरूले स्नेहपूर्वक राष्ट्रपतिलाई ओखर,...
काठमाडौं । यमपञ्चकसमेत भनिने तिहारको पाँचौं दिन आज भाइटीका पर्व मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाउँदैछन् । प्रत्येक...
काठमाडौं । पूर्व गृहमन्त्री रवि लामिछानेलाई उपस्थित गराउन रुपन्देही प्रहरीले कास्कीमा पत्राचार गरेको छ । सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न आरोपमा कार्तिक २ मा पक्राउ परेका लामिछाने अहिले जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । सूर्यदर्शनको...
पोखरा । पोखरा महानगरपालिकामा करारका कर्मचारी हटाउने निर्णय कार्यान्वयन गर्न कांग्रेस र कार्यान्वयन नगर्न एमालेले दबाब दिएका छन् । महानगरको बिहिबार बसेको ३६ औं कार्यपालिकाको बैठकले २९ पुसमा बसेको कार्यपालिकाको २५ औं बैठकको निर्णय कार्यान्यन गर्ने निर्णय...
काठमाडौं । हङकङमा जारी हङकङ इन्टरनेसनल सिक्सेसमा नेपालले दोस्रो खेलमा अष्ट्रेलियालाई पराजित गरेको छ । टस हारेर पहिले ब्याटिङ गरेको नेपालले अष्ट्रेलियालाई ११ रनले पराजित गरेको हो । ११२ रनको लक्ष्य पछ्याएको अष्ट्रेलियाले ५ विकेट गुमाएर १०० रन मात्रै बनाउन...
रुकुमपश्चिम । जाजरकोटको बारेकोट गाउँपालिकास्थित रामिडाँडालाई केन्द्रबिन्दु बनाएर भूकम्प गएको कात्तिक १७ गते (शनिबार) एक वर्ष पूरा भएको छ । मध्यरातमा गएको ६.४ रेक्टर स्केलको यो भूकम्पले जाजरकोट र रुकुमपश्चिमका लागि बिर्सन नसक्ने घाउ छोडेर गएको छ । रातको...
पोखरा । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको आसाम आसपास रहेको न्यूनचापीय प्रणालीको समेत आंशिक प्रभाव छ । कोशी प्रदेश, बागमती प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली...
काठमाडौं । कात्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको चौँथो दिन आज गाईको पूजाआजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ । गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको विधि हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले...