ब्यानर न्युज


गण्डकीसहित तीन प्रदेशमा हल्का वर्षा हुने

पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा आंशिक बदली...

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च, अन्यको कति ?

पोखरा । आज (बिहीबार) एक अमेरिकी डलरको विनिमय दर १३५.१६ रुपैयाँ (बिक्री दर) तोकिएको छ  । नेपाल राष्ट्र बैंकले तोकेको आजको विनिमय दर अनुसार यो हालसम्मकै उच्च हो । पछिल्ला सातामा अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै आएको छ । सोही...

रुकुमबाट काठमाडौं आउदै गरेको बस बाग्लुङको निसीखोलामा दुर्घटना, २१ घाइते

बागलुङ । रुकुमबाट काठमाडौं आउदै गरेको यात्रु बाहक बस दुर्घटना हुँदा कम्तीमा २१ जना घाइते भएका छन । मध्यपहाडी लोकमार्गको बागलुङ खण्डको निसीखोला ६ जाउलेपानीमा ना ८ ख ८४१४ नम्बरको बस दुर्घटना भएको हो । जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी सुनिल...

दोषी ठहर भएसँगै गण्डकीका सांसद दीपक मनाङे सम्पर्कविहीन

पोखरा । सर्वोच्च अदालतबाट दोषी ठहर भएसँगै गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङे सम्पर्कविहीन भएका छन् । मंगलबार सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा दोषी ठहर गरेको थियो । सर्वोच्चले मनाङेलाई ज्यान मार्ने उद्योगमा यसअघि उच्च अदालत...

 मित्रमिलन सहकारी ठगी प्रकरणमा फरार तत्कालिन उपाध्यक्ष पक्राउ

पोखरा । पोखराको नयाँबजारमा रहेको मित्रमिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड सहकारी ठगी प्रकरणमा थप एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा सहकारीका तत्कालिन उपाध्यक्ष माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ३ घाचोक लम्सालथर स्थायी घर भई हाल पोखरा महानगरपालिका...

उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता

काठमाडौँ । मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि मङ्सिर २ गते उम्मेदवारी दर्ता गरिने भएको छ । मङ्सिर २ गते बिहान १० देखि अपराह्न ५ बजेसम्म निर्वाचन अधिकृतको कार्यालयमा उम्मेदवारको मनोयन दर्ता हुने छभने सोही दिन साँझ ५ देखि ६ बजेसम्म उम्मेदवारको...

५ किलोभन्दा बढी सुनसहित विमानस्थलबाट ३ जना पक्राउ

काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ५ किलोभन्दा बढी सुनसहित तीन जना पक्राउ परेका छन् । मंगलबार साँझ ५ किलो ७ सय ग्राम सुनसहित तीन जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीका सहायक प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बुधबार बिहान जानकारी दिएका छन्। एयर...

छठको दोस्रो दिन आज ‘खरना’

महोत्तरी । लोक आस्थाको महापर्व छठको दोस्रो दिन आज बर्तालु ‘खरना’ विधिको तयारीमा छन् । पर्वको पहिलो दिन कात्तिक शुक्ल चौथीका दिन मङ्गलबार ‘नहाय–खाय’ सम्पन्न गरेका बर्तालु आज कार्तिक शुक्ल पञ्चमी तिथिका दिन ‘खरना’ को तयारीमा लागेका हुन् । आज बिहान पवित्र...

पश्चिमी र स्थानीय वायुको प्रभाव, यस्तो रहनेछ आजको मौसम

पोखरा । देशभर पश्चिमी वायु र स्थानीय वायुको प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो...