ब्यानर न्युज


निस्कर्षमा पुगेन वार्ता, शिक्षक आन्दोलन निरन्तर

पोखरा । सरकार र नेपाल शिक्षक महासंघको बीचमा सोमबार राति अबेरसम्म भएको वार्ता सकारात्मक भएको दुबै पक्षले जनाएका छन् । सरकारको तर्फबाट केही तयारी गर्नुपर्ने भएकाले फेरी बैठक बसेर आगाडि बढ्ने सहमति भएको सरकार र आन्दोलनरत शिक्षक दुबैपक्षले बताएका छन्...

राष्ट्रपतिले १९ वैशाखमा संघीय संसद्का दुवै सदनलाई सम्बोधन गर्ने

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठकलाई १९ वैशाखमा सम्बोधन गर्ने भएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले ...

दुर्घटना न्युनिकरणमा पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीको प्रोत्साहन

पोखरा । देशकै ठूलो मध्येको एक यात्रुबहाक बस सञ्चालन गर्ने पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनीले सवारी दुर्घटनालाई न्युनिकरण गर्ने उद्देश्यले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमलाई अगाडि सारेको छ । यसै अन्तर्गत कम्पनीले आफ्ना ७० जना चालकका छोराछोरीलाई मासिक...

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग

काठमाडौं। सांसदहरूले काठमाडौँमा प्रदर्शनरत शिक्षकलाई विद्यालय फर्काउने वातावरण बनाउन सरकारको ध्यानाकर्षण गराएका छन । सोमबार बसेको प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनीहरुले शिक्षकको शान्तिपूर्ण प्रदर्शनमा झडपको अवस्था आउनु दुःखद् पक्ष हो भन्दै...

शिक्षक आन्दोलनमा माओवादी केन्द्रको ऐक्यबद्धता

काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले शिक्षकहरूले एक महिनादेखि विभिन्न माग राखेर गरेको आन्दोलनमा ऐक्यबद्धता जनाएको छ । प्रतिनिधिसभाको आजको बैठकमा शून्य समयमा बोल्दै माओवादी नेता देवेन्द्र पौडेलले शिक्षकहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै आन्दोलनका...

शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योल हल गर्न प्याब्सनको आग्रह

काठमाडौं । निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) ले हाल शिक्षा क्षेत्रमा उत्पन्न जटिलता र अन्योलप्रति गहिरो चिन्ता व्यक्त गर्दै तत्काल जिम्मेवारीपूर्वक पहल गर्न सरकार र सरोकारवाला पक्षहरूलाई आग्रह गरेको छ । तीन हप्तादेखि जारी आन्दोलनका...

संसदमा आज सरकारको वार्षिक प्रतिवेदन पेस हुँदै

काठमाडौं । संसदमा आज नेपाल सरकारको वार्षिक प्रतिवेदन पेस गरिँदैछ । प्रतिनिधि सभाको बैठक बिहान ११ बजे बस्दैछ । सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘नेपालको संविधानको धारा ५३ एवं सुशासन (व्यवस्थापन तथा सञ्चालन) ऐन, २०६४ को दफा ४१ बमोजिमको नेपाल सरकारको...

‘प्रहरीसंगको झडपमा घाइतेमध्य १२ जनाको अवस्था चिन्ताजनक’

पोखरा । नेपाल शिक्षक महासंघले आइतबार काठमाडौंको बानेश्वरमा प्रहरीसँग भएको झडपमा परेर ६२ जना शिक्षक- कर्मचारी घाइते भएको जानकारी दिएको छ । त्यसमध्य झन्डै १२ जनाको अवस्था चिन्ताजनक रहेको बताएको महासंघले जनाएको छ । महास‌ंघले विज्ञप्ति जारी गरी घाइते...

कास्कीको अन्नपूर्णमा चट्याङ लागेर दुई जनाको ज्यान गुम्यो

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११, पोडेमा चट्याङ लागेर २ जनाको ज्यान गुमेको छ । आइतबार दिउँसो १ बजे चट्याङमा परेर संखुवासभाको सिलीचोङ गाउँपालिका–२ का ४४ वर्षीय भरत कुविर राई र सोही ठाउँका १८ वर्षीय महेश राईको ज्यान गुमेको जिल्ला प्रहरी कार्यालय...