ब्यानर न्युज


सर्वोच्चका प्रस्तावित दुई न्यायाधीशको नाम सर्वसम्मत अनुमोदन

काठमाडौँ । संसदीय सुनुवाइ समितिले सर्वोच्च अदालतका प्रस्तावित दुई न्यायाधीशलाई सर्वसम्मतिले अनुमोदन गरेको छ । शुक्रबार बसेको सुनुवाइ समितिको बैठकले प्रस्तावित न्यायाधीश नृपध्वज निरौला र नित्यानन्द पाण्डेमाथि सुनुवाइ गरी न्यायाधीशमा अनुमोदन गर्ने निर्णय...

सम्पर्कविहीन भएको भन्ने समाचारप्रति मनाङेको आपत्ति : भने, फैसलाको पूर्णपाठ पाएपछि अदालतमा उपस्थित हुनेछु

पोखरा । गण्डकी प्रदेश सभा सदस्य एवं पूर्वमन्त्री दीपक मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचार सत्य नभएको बताएका छन् । शुक्रबार एक विज्ञप्ति जारी गर्दै प्रदेशसभा सदस्य मनाङेले आफू सम्पर्कविहीन भएको भन्ने समाचारप्रति आपत्ति जनाउँदै आफु सम्पर्कबिहीन...

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द गरिँदैछ । धावनमार्ग विस्तार, ट्याक्सी वे, पार्किङ वेलगायतका काम गर्नुपर्ने भएकाले आजदेखि पाँच महिनासम्म दैनिक १० घण्टासम्म विमानस्थल बन्द गर्न लागिएको नेपाल नागरिक उड्डयन प्राधिकरणका...

चितवनमा बस र हायस एक आपसमा ठोक्किँदा ५ जनाको ज्यान गुम्यो

  पोखरा । चितवनको भरतपुर महनगरपालिका–२९ सत्रकिलोमा बस र इलेक्ट्रिक हायस आपसमा ठोक्किँदा पाँच जनाको ज्यान गुमेको छ । मुग्लिङबाट नारायणगढ तर्फ जाँदै गरेको बा.प्र. ०६–००१ ज ०२९८ नम्बरको इलेक्ट्रिक हायस र नारायणगढबाट मुग्लिङ तर्फ आउँदै गरेको...

तनहुँमा आफ्नै श्रीमानले बन्चरोले हानेर श्रीमतीको हत्या

  तनहुँ । भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल...

रास्वपाले तोक्यो सातै प्रदेशमा कमाण्डर, गण्डकीमा विन्दवासिनी कंसाकार

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मंसिर १६ गते तय भएको स्थानीय तह उपनिर्वाचन प्रयोजनका लागि सातै प्रदेशमा नेताहरूलाई खटाएको छ । रास्वपा केन्द्रीय निर्वाचन संयोजन समितिको बिहीबार बसेको बैठकले निर्वाचन परिचालनका लागि नेताहरूलाई खटाउने...

यू–१९ महिला टी– २० विश्वकप छनोट : कुवेतमाथि नेपालको जित

काठमाडौं । युएईमा भइरहेको आईसीसी यू-१९ महिला टी-२० विश्वकप एसिया छनोटको आफ्नो दोस्रो खेलमा नेपालले कुवेतमाथि शानदार जित निकालेको छ । नेपालले आज बिहीबार भएको खेलमा कुवेतलाई १०८ रनले पराजित गरेको छ । छनोटमा नेपालको यो लगातार दोस्रो जित हो । यसअघि पहिलो...

पुम्दीबाट पोखरा आउँदै गरेको बस दुर्घटना

पोखरा । पोखराको पर्यटकीय एवं धार्मिक स्थल पुम्दीबाट पोखरा आउँदै गरेको बस दुर्घटना भएको छ । दुर्घटनामा परेर दाङ तुल्सीपुर उपमहानगरपालिका ४ बस्ने बर्ष १७ की सन्ध्या रसाईली र सोही ठाउँकी १९ वर्षिया मनिषा रसाइली घाइते भएकी हुन ।  घाइतेहरुको पोखराको नमस्ते...

आज छठ पर्वको मुख्य दिन, अस्ताउँदो सूर्यको पूजा गरी अर्घ दिइँदै

काठमाडौँ । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजाआराधना गरी अर्घ दिइँदैछ । कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म मनाइने सूर्यदेवको आराधना, उपासना र पूजाको यो पर्व मङ्गलबारदेखि सुरु भएको हो । ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार...