ब्यानर न्युज


पूर्वसभामुख ढुङ्गानाको निधनको शोकमा आज सार्वजनिक बिदा

काठमाडौँ । पूर्व सभामुख स्व। दमननाथ ढुङ्गानाको अन्तिम बिदाइ राष्ट्रिय सम्मानका साथ गरिने भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले पूर्व सभामुख ढुङ्गाना बिदाइ राष्ट्रिय सम्मान प्रदान गर्ने निर्णय गरेको हो । साथै बैठकले...

पोखरामा आज यी तरकारी छ सस्तो (हेर्नुस सूचीसहित)

पोखरा । आज कृषि तथा पशु विकास महाशाखा गण्डकी प्रदेश पोखराले सार्वजनिक गरेको तरकारीको मूल्य अनुसार आज सानो गोलभेडाँ ८२ रुपैयाँ देखि ९१ रुपैयाँ के.जी सम्म मण्डीबाट किनबेच भएको छ । ठुलो गोलभेडाँ भने १०० रुपैयाँ देखि १२० रुपैयाँ सम्म किनबेच भएको छ । यस्तै...

आज उम्मेदवारको विरोधमा उजुरी दिन सकिने

काठमाडौँ । स्थानीय तह उपनिर्वाचनअन्तर्गत सोमबार उम्मेदवारको विरोधमा उजुरी दिन सकिने भएको छ । निर्वाचन आयोगका अनुसार विहान १० देखि अपरान्ह ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने छ भने मङ्सिर ४ गते अपरान्ह ५ बजेसम्म मनोनयनपत्र र उजुरी उपर जाँचबुझ...

आज देशका अधिकांश भागमा मौसम सफा रहने

पोखरा । देशभर पश्चिमी वायु तथा पहाडी भू-भागमा स्थानीय वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशका...

पत्रकार असुरक्षित भएकोे भन्दै महासंघ गण्डकीले गरायो ध्यानाकर्षण

पोखरा । पछिल्लो समय आन्दोलनरत पक्ष र सुरक्षाकर्मीबाट नै पत्रकार असुरक्षित भएको भन्दै पत्रकार महासंघ गण्डकी प्रदेश समितिले सरोकारवाला पक्षको ध्यानाकर्षण गराएको छ । महासंघ गण्डकी प्रदेश समितिका महासचिव गोविन्द सुवेदीको नेतृतवमा गएको महासंघको टोलीले कास्कीका...

मंसिर ८ देखि दोस्रो चरणको आन्दोलन गर्ने रास्वपाको घोषणा

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले यही मंसिर ८ गतेदेखि दोस्रो चरणको आन्दोलनको घोषणा गरेको छ । आइतबार पार्टी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा रास्वपाका प्रवक्ता मनिष झाले मंसिर ८ बाट दोस्रो चरणको आन्दोलन गर्ने घोषणा गरेका हुन् । आफ्ना...

पूर्वसभामुख दमननाथ ढुङ्गानाको निधन

काठमाडौँ । पूर्व सभामुख दमननाथ ढुङ्गानाको आइतबार निधन भएको छ । ८३ वर्षीय ढुंगानाको उपचारको क्रमम निधन भएको हो । नेपाल बार एशोसियसनका अध्यक्ष गोपालकृष्ण घिमिरेका अनुसार उनको स्वास्थ्यमा समस्या आएपछि फ्रन्ट लाइन अस्पतालमा भर्ना गरिएको थियो । कानुन व्यवसायको...

कर सप्ताहको दोश्रो दिन पोखरामा पहिलो सेवाग्राहीलाई सम्मान

पोखरा । कर सप्ताह कार्यक्रम अन्तर्गत आन्तरिक राजश्व कार्यालय पोखराले आइतबार कार्यालयमा आएका पहिलो सेवाग्राहीलाई सम्मान गरेको छ । आन्तरिक राजश्व कार्यालयमा आएका पहिलो सेवाग्राही पोखरा ४ गैरापाटनमा राधा खाजा घरका सञ्चालक यम बहादुर हमाललाई सम्मान गरेको...

आजदेखि निर्वाचन आचारसंहिता लागू हुदैँ : के – के गर्न पाइदैन ?

काठमाडौं । यही मंसिर १६ गते हुने स्थानीय तह उपनिर्वाचनका लागि आजदेखि निर्वाचन आचारसंहिता लागू हुँदैछ । स्थानिय तहमा रिक्त ४४ पदमा हुन लागेको उप निर्वाचनको लागि आजदेखि आचारसंहिता लागू हुन लागेको हो । निर्वाचन आयोगको शनिबार बसेको आजदेखि उपनिर्वाचन हुने...