पोखरा । उपप्रधान तथा सहरी विकाशमन्त्री प्रकाशमान सिंहले अर्थतन्त्रको वर्तमान अवस्थालाई मध्यनजर गरेर चीनसंग ऋणमा नभई अनुदानमा मात्र नयाँढंगले बीआरआई परियोजना अगाडि बढाउने अडानमा कांग्रेस रहेको बताएका छन् । नेपाली कांग्रेस गण्डकी प्रदेश समितिले शनिबार...
पोखरा । नेपाल प्रिमियर लिग (एनपीएल) मा जनकपुर बोल्ट्सले विजयी सुरुआत गरेको छ । कीर्तिपूरमा भएको उद्घाटन खेलमा जनकपुरले विराटनगर किंग्सलाई ८ विकेटले पराजित गर्दै विजयी सुरुआत गरेको हो । विराटनगर किंग्सले दिएको १२७ रनको लक्ष्य जनकपुरले १५ ओभर ३ बलमा...
काठमाडौं । स्थानीय तहका रिक्त विभिन्न ४१ पदका लागि भोलि आइतबार मतदान हुँदैछ । निर्वाचन आयोगका अनुसार उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ । भोलि बिहान ७ देखि अपरान्ह ५ बजेसम्म मतदान हुनेछ । नगरपालिका प्रमुख एक, उपप्रमुख एक, गाउँपालिका अध्यक्ष दुई,...
पोखरा । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं संसदमा प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डले जनताको अभिमत पाएर उदाएका नयाँ अनुहारलाई स्वीकार्नु पर्ने बताएका छन् । प्रचण्डले शनिबार सामाजिक सञ्जालमार्फत नयाँ शक्ति र अनुहार आफूहरुकै कमजोरीको जगमा उदाएकाले...
पोखरा । नेपाली क्रिकेटको अहिलेसम्मकै सबैभन्दा ठूलो र निकै प्रतिक्षा गरिएको नेपाल प्रिमियर लिग (एनपीएल) आज देखि क्रीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सुरु हुँदैछ । नेपाल क्रिकेट संघ (क्यान) को आयोजनामा हुने यो प्रतियोगिताको उद्घाटन खेलमा आज विराटनगर किंग्स...
पोखरा । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)ले पोखरा खानेपानी सुधार आयोजनाको अधिकांस काम सकेर नेपाल सरकारलाई हस्तान्तरण गरेको छ । मेलम्ची पछिको सबैभन्दा ठूलो खानेपानी आयोजना मानिएको खानेपानी सुधार आयोजना शुक्रबार एक कार्यक्रमका बीच हस्तान्तरण...
काठमाडौँ । मार्ग शीर्ष कृष्ण चतुर्दशीका अवसरमा आज पशुपति क्षेत्रका १४ स्थान तथा देशभरका शिवालयहरूमा शतबीज छरिँदैछ । पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध,...
पोखरा । देशमा पश्चिमी वायुको सामान्य प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी प्रदेश र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा छ । दिउँसो कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशका...
पोखरा । पोखरामा ऐतिहासिक पर्यटन मेला लाग्ने भएको छ । प्यासिफिक एसिया ट्राभल एसोसिएसन नेपाल च्याप्टरको आयोजनामा ‘नेपाल इन्डिया चाइना एक्सपो २०२५’ आयोजना हुने भएको हो । २०२५ फेब्रुअरी २४ देखि २६ अर्थात फागुन १२ गतेदेखि १४ गते सम्म सो एक्सपो आयोजना हुन...