ब्यानर न्युज


यी चार प्रदेशमा चट्याङसहित हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आंशिक देखि सामान्य बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा छ। आज दिउँसो कोशी प्रदेश लगायत बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी...

लेकसाइडमा खुल्यो ‘टेम्पल बेल बुटिक होटल एण्ड स्पा’

पोखरा । पोखराको लेकसाइडमा टेम्पल बेल बुटिक होटल एण्ड स्पा निर्माण भएर सञ्चालनको अन्तिम तयारीमा रहेको छ । करिब साढे दुई रोपनी क्षेत्रफलमा फैलिएको होटल चिल्ली ग्रुपको करिब १ अर्ब २५ करोड रुपैयाँ (जग्गासहित) को लगानीमा निर्माण भएको हो । होटलमा नेपालको...

जडीबुटी उत्पादन कम्पनीमा आगो झोस्ने तामाङसहित चार जना पक्राउ

काठमाडौं । राजावादीहरूले १५ चैतमा गरेको प्रदर्शनका क्रममा कोटेश्वरस्थित जडीबुटी उत्पादन तथा प्रशोधन केन्द्रमा आगजनीमा संलग्नमध्ये कुमार तामाङसहित चार जनालाई प्रहरीले पक्राउ गरेको छ । उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका एसपी अंगुर जिसीका अनुसार...

शिक्षकका मागबारे प्रधानमन्त्रीले गरे मन्त्री र सचिवहरूसँग छलफल

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षक समुदायका माग र आन्दोलनका सम्बन्धमा सम्बन्धित मन्त्री र सचिवहरूसँग छलफल गरेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल, गृहमन्त्री...

शिक्षकहरुले गरे कालो मास्क लगाएर मौन प्रदर्शन

काठमाडौं । विद्यालय शिक्षा ऐन जारी गर्न माग राख्दै आन्दोलनरत शिक्षकहरूले शैक्षिक हडताल गर्दै काठमाडौंमा प्रदर्शन जारी राखेका छन् । सोमबार उनीहरुले काठमाडौंको बबरमहल–माइतीघर क्षेत्रमा मुखमा कालो मास्क लगाएर मौन प्रदर्शन गरेका हुन् । काठमाडौं केन्द्रित...

मन्त्रिपरिषद बैठक बस्दै, गभर्नर नियुक्तिकाे सम्भावना

काठमाडौ । मन्त्रिपरिषद्को नियमित बैठक आज बस्दैछ । बैठक दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेगरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । मन्त्रिपरिसदको बैठकको एजेन्डा नखुलाइएको भएपनि बैठकले नेपाल राष्ट्र...

रास्वपा सभापति रविलाई आज अदालत उपस्थित गराइँदै

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेलाई रूपन्देही प्रहरीले आज (सोमबार) अदालतमा उपस्थित गराइँदै छ । रूपन्देहीको बुटवलस्थित सुप्रिम सहकारी ठगी तथा सङ्गठित अपराध मुद्दामा शुक्रबार पक्राउ परेका उनलाई शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा परेकाले जिल्ला...

दिउँसो यी चार प्रदेशमा चट्याङ्सहित हल्का वर्षाको सम्भावना

पोखरा । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू-भागमा मौसम मूख्यतया सफा छ । आज दिउँसो देशको पहाडी भू-भागमा...

वरिष्ठ पत्रकार भैरव रिसालको निधन

काठमाडौं । वरिष्ठ पत्रकार भैरव रिसालको निधन भएको छ । उनको आइतबार राति ९७ वर्षको उमेरमा निधन भएको हो । मुटु र फोक्सोसम्बन्धी रोगको उपचार गराइरहेका पत्रकार रिसालको बानेश्वरस्थित एक अस्पतालमा निधन भएको उनका भाइ पुरु रिसालले जानकारी दिए । उनको जन्म...