काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको भाउ घटाएको छ । निगमले मंगलबार राति १२ बजेदेखि लागू हुने गरी पेट्रोल लिटरमा ५ र डिजेल र मट्टितेलमा १/१ रुपैयाँ घटाएको भाउ घटाएको छ । भाउ घटेसँगै पहिलो, दोस्रो र तेस्रो वर्गमा डिजेल र मट्टितेल क्रमशः...
काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा न्यौपाने मन्त्री नियुक्त भएको राष्ट्रपतिको कार्यालय, शीतलनिवासले जनाएको छ । उनी एमालेकी राष्ट्रिय सभा सदस्य हुन् । यसअघिका...
काठमाडौं। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आजमात्रै पदबाट राजीनामा दिएका संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्तालाई पक्राउ गरेर छानबिन गर्नुपर्ने बताएको छ । मंगलबारको प्रतिनिधिसभामा राप्रपाका प्रमुख सचेतक ज्ञानबहादुर शाहीले...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले मंगलबारको प्रतिनिधिसभाको बैठक बहिस्कार गरेका छन् । भिजिट भिसा प्रकरणको छानबिनका लागि संसदीय विशेष छानबिन वा उच्चस्तरीय न्यायिक छानबिन नगरिएको भन्दै दुवै दलले बैठक...
काठमाडौं। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले पदबाट राजीनामा दिएका छन् । ७८ लाख घुस काण्डमा मुछिएका उनले मंगलबार पदबाट राजीनामा दिएका हुन् । आफूमाथि लागेको आरोपबारे अनुसन्धान गरी सत्य तथ्य कुरा बाहिर ल्याउन सहयोग पुगोस् भनेर...
काठमाडौं । अमेरिकामा भएको कार दुर्घटनामा दुई जना नेपाली विद्यार्थीको ज्यान गएको छ । लुइजियाना टेक विश्वविद्यालयमा अध्ययनरत २२ वर्षीय राजन यादव र २० वर्षीय रोजिन ओलीको कार दुर्घटनामा गएको हो ।दुवै जना नेपालका नागरिक रहेको भनिए पनि उनीहरुको नेपालको...
पोखरा । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ, कास्की अन्तर्गतका मोडेल योजनाहरुको सोमबार अनुगमन भएको छ । आर्थिक वर्ष २०८१-८२ मा सयौं योजनाहरु छनौट भएकामा ती योजनाहरुमा परियोजनामार्फत ६ करोड भन्दा बढी अनुदान प्रदान गरिएको...
पोखरा । पोखराको राष्ट्रबैंक चोकदेखि सृजनाचोकसम्म सडक डिभिजन कार्यालय पोखराले ‘बस बे’ निर्माण गरेको छ । यात्रुबहाक बसमा यात्रा गर्ने यात्रु ओराल्ने र चढाउने प्रयोजनका लागि ‘बस बे’ निर्माण गरिएको हो । निस्चित ठाउँ तोकेर यसरी निर्माण गरिएको ‘बस बे’ मा...
काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं प्रमुख प्रतिपक्ष दलका नेता पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश निकै ठुलो विस्फोटतिर जाने अवस्थामा रहेको बताए छन् । सोमबार प्रतिनिधिसभा बैठकमा सोमबार सम्बोधन गर्दै प्रचण्डले देशमा सर्वत्र भ्रष्टाचार,अराजकता र...